(ABC-Sanchar) पर्सा । बिरगंज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सहित वीरगन्ज कपडा बैंकले आज वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट बिहान १० बजे देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई […]
(सागर थापा) दाङ । घोराही १४ अल्फा इङ्लिस बोर्डिङ स्कुल घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप मिति २०८१।०३।०७ गते घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित अल्फा इङ्लिस बोर्डिङ स्कुल घोराहीमा “लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर जिल्ला प्रहरी कार्यालय दाङको आयोजना वडा प्रहरी कार्यालय घोराही दाङको सहकार्य तथा स्कुलको व्यवस्थापन एवं […]
(ABC-Sanchar) काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा […]
ABC (क्राईमबिट) पर्सा । ठोरी गाउँपालिका वडा नम्बर ४ गोरखपुर टालबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । ठोरी गाउँपालिका वडा नम्बर ४ का चन्द्र परियारको खेतमा खाल्डो खनी अनुमानित २१/२१ किलोग्रा मतौल भएको दुई वटा हातीको दारा फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । हातीको दारा विक्रि गर्नका लागि […]
ABC (क्राईमबिट) पर्सा । वीरगञ्जबाट १० लाख बराबरको भारतीय मल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बैष्णोदेवी मन्दिर अगाडी बस्ने बृजकिशोर महतोको घरमा कोठा भाडामा लिई भण्डारण गरिएको अवस्थामा ५० किलोग्रामको ७१२ बोरा भारतीय मल बरामद भएको हो । कोठा भाडामा लिएर बस्ने नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर […]
(रोशन निधि) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.२१ मा मिति २०८१-०३-०६ गते अन्दाजी १८:२५ बजेको समयमा बिशेष सूचनाको आधारमा हनुमानचोक स्थितमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध Onerex 100ml […]
ABC (क्राईमबिट) बाँके । पुर्वपश्चिम बाटो गरी गोरुको तस्कर गर्दै आएका तस्करले राजमार्गको क्षेत्रमा प्रहरीले कडाई गरेपछि नयाँ बाटो प्रयोग गर्न लागेका छन् । अवैध रुपमा कपिलबस्तुको छोटी भन्सारदेखि भारतीय गोरु नेपाल भित्र्याएका तस्करले पहाडी जिल्लाको राजमार्ग प्रयोग गरेका हुन् । भारतीय गोरु कपिलबस्तुको गाउँगाउँमा संकलन गरी राजमार्गको प्रयोग हँुदै नेपालको पुर्वी सिमाना वगलादेशमा मासुका […]
ABC (क्राईमबिट) काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक […]
(ABC-Sanchar) काठमाडौं । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि जहाजमात्र उडान–अवतरण गर्ने गरी हेलिकप्टर सेवा भक्तपुर नलिञ्चोकमा स्थानान्तरण गरेका छ । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले भने, ‘हेलिकप्टर सेवा स्थानान्तरण भएपछि त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थापनमा धेरै नै सहजता आउने विश्वास छ ।