२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

समाचार

पर्सा प्रहरीले १ करोड ४१ लाखको मालबस्तुहरू लोड रहेको ट्रकहरू पक्राउ

  पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित मिति २०८१-०५-०९ गते अन्दाजी २२:३० बजेको समयमा बिशेष सूचनाको आधारमा प्र.७-०१-००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रकहरूमा साथमा रहेको विल विजक भन्दा बढीका कपडा, औषधी तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट चितवन तथा कैलालीतर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरी कार्यालयबाट खटिएको टोलीले उल्लेखित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुना सुन र साढे १० केजी […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुना सुन र साढे १० केजी […]

  काठमाडौं । धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ-मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य २ […]

  दाङ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले नेपाल प्रहरी सम्बन्धी ऐन चाँडै सदनमा पुर्‍याउने बताए । सशस्त्र प्रहरीका कानून र प्रहरी सम्बन्धी अन्य कानून संशोधनका लागि आफुहरु अगाडि बढेको उनको भनाई छ । उनले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले […]

  बाँके । नेपालगन्ज बब्लु जैसवालले सञ्चालन गरेको सत्यम फ्यान्सी वस्त्रालयमा आज राती करिब साढे ९ बजेको समयमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको जानकारी प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालयबाट खटिएको टोली र स्थानीयले दमकलको सहयोगमा साढे १० बजे आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय […]

  हेटौंडा । उपमहानगरपालिकाको वडा नम्बर १० स्थित बसपार्कमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छिन् । मृत अवस्थामा फेला परेकी युवती हेटौँडा ११ की अन्दाजी २४ वर्षीय एलिसा न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ । उक्त महिला एक पुरुषसँग आइतबार हेटौडा १० स्थित होटलमा बसेको र बिहान अबेरसम्म कोठा नखुलेपछि जिल्ला प्रहरी […]

  कपिलवस्तु । सुर्खेतबाट नारायणघाट तर्फ जाँदै गरेको लु १ ख १५९८ बस कपिलवस्तुको शिवराज – १ बनकसबासामा दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार २६ जना घाइते भएको र उनीहरूको चन्द्रौटा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन् ।

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न सफल भएकोमा बधाई दिँदै यस कार्यालयबाट जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको नवनिर्मित कार्यालय भवन तथा भौतिक पूर्वाधारहरूको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त […]