(सागर थापा) काठमाडौं । जेठ २ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीबाट साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थीहरु, होजियारी, मोची, शैलुन, मोटर ग्यारेज, फोहोर संकलन स्थल, पानी वितरण प्रणाली, लौण्ड्री, ब्यारेक भवन, मेस भवन, खुद्रा क्यान्टिन, […]
(ABC-Sanchar) काठमाडौं । सेन्ट भिन्सेन्टमा बंगलादेश विरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले सातौं ओभरको अन्तिम बलमा पाचौं विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो। सन्दीपलाई तान्जिम होसेन शाकिबले रिसद होसेनबाट क्याच आउट गराएका हुन्। आउट हुनुअघि जोराले ८ बल खेलेर एक रनमात्रै बनाए। यसअघि कप्तान रोहित पौडेल १ रनमा, ओपनर आशिफ शेख १७ रनमा, […]
(ABC-Sanchar) चितवन । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए […]
(ABC-Sanchar) काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध पाँचथर पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो । वडाध्यक्ष बिमल राईका अनुसार चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ […]
(सिमा गुरुङ) बुटवल । केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट कार्यालयको सम्पूर्ण वस्तुस्थिति, कोत गारदको निरीक्षण साथै यस केन्द्रका प्रहरी कर्मचारीहरु र उन्नत तालिमका प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक भवन, आदिको निरिक्षण गर्नुको साथै टर्नआउटमा उत्कृष्ट हुने पहिलो,दोश्रो र तेस्रो प्र.क. हरुलाई उत्प्रेरणा अभिवृद्धि स्वरुप “समादेशक निरिक्षण TOKEN PRIZE” समेत प्रदान गर्नुभएको थियो ।
(रोशन निधि) पर्सा । पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ भथौडा बस्ने वर्ष २३ को अमित कुमार चौधरीले आफ्नै गाईगोठमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा मीति २०८१-०३-०१गते अन्दाजी १६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्याइ खानतलासी गर्दा उक्त गोठको भुषमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ […]
(ABC-Sanchar) काठमाडौं । दिउँसो वा बिहानको खाना खाएको केहीबेर पछि धेरैजसो मानिसलाई निद्रा लाग्न थाल्छ । आखिर दिउँसो यति धेरै निद्राले किन सताउँछ ? आउनुहोस् जानौं दिउँसो निद्रा लाग्नुको कारण । बिहानको खाना खाएपछि रगतमा ग्लुकोज बढ्छ र जब यो आफ्नो सामान्य अवस्थामा आउँछ त्यतिबेला दिमाग र मांसपेशीको ऊर्जा थोरै कम हुन्छ । जसले गर्दा […]
ABC (क्राईमबिट) पर्सा । जिरा भवानी गाउँपालिका वडा नम्बर १ बैरिया खोलास्थितबाट अवैध लागू औषध गाँजा लोड गरेको BE-22Y-6349 नम्बर को सुपर स्पेलेन्डर मोटरसाइकलमा १० किलो लागू औषधगजा बरामद भएको छ। प्लास्टिकको बोरामा लुकाई छिपाई नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा इलाका प्रहरी कर्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक मोहन जङ्ग बुढा थापाको कमाण्डमा खटिएकोटोलिले विशेष सुचनाको आधारमा उक्त […]
(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका १८ स्थित महदेवाका किसानको लामो समयको खडेरीले सुकेर फुटेको धानको ब्याड राखेको खेत । रासस
(ABC-Sanchar) काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा […]