(ABC-Sanchar) काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा नागरिकको पहुँच सहज भएको छ । गृह मन्त्रालयले अब सबै नागरिकलाई प्रवेशका लागि खुला भएको जनाएको छ । सिंहदरबारभित्र कसैसँग चिनजान नभए पनि ‘स्मार्ट गेट पास’ लिएर प्रवेश गर्न सक्ने प्रणाली मन्त्रालयले लागू गरेको छ । सुरुमा गृह मन्त्रालय प्रवेशका लागि स्मार्ट गेटपास लागू भएकोमा अब सबै मन्त्रालयमा यो प्रणाली […]
(ABC-Sanchar) काठमाडौं । मनसुनको प्रभाव रहेको कोशी प्रदेश र स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि वर्षा भइरहेको महाशाखाले जनाएको छ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी […]
(ABC-Sanchar) काठमाडौं । मनसुनको प्रभाव रहेको कोशी प्रदेश र स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि वर्षा भइरहेको महाशाखाले जनाएको छ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी […]
ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त कार्यालयमा रहेको सहायता […]
(ABC-Sanchar) दाङ । आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनले भने, ‘स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।’ कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौं उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए । विभागले आज […]
(ABC-Sanchar) बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले गए राति टिपरकाे ठक्करबाट राप्तीसोनारी […]
(ABC-Sanchar) चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा शुक्रबार बिहान भएको दुर्घटनामा १२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस सडकबाट तल त्रिशूली नदी नजिकै पुगेको छ । त्यसैगरी बससँग ठोक्किएर कठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१-०२९ च ३७२० नम्बरको कारका चालकसहित तीन जना घाइते […]
(ABC-Sanchar) काठमाडौँ । हाल कोशी , मधेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा वाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र मधेश […]
(ABC-Sanchar) बाँके । जल तथा मौसम पुर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको भन्दै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी […]
(ABC-Sanchar) विराटनगर । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिराले घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।