(एबिसि संचार ) कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलारी गाउँपालिका-३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ वस्ने २८ वर्षीय युवक सुरज लौकुस्मलाई आईतवार दिउँसो प्रहरीले […]
(एबिसि संचार ) फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस […]
विगत ५ वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई)को जेलमा बसिरहेका एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका ओखलढुङ्गाका भुवन श्रेष्ठलाई दुबईको एक अदालतले केहि दिनअघि मृत्युदण्डको फैसला सुनाएको हो । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आलेमगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको […]
काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले जानकारी दिए। इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको एआइजी थापाले बताए। ‘इन्स्पेक्टरले ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा […]
(एबिसि संचार ) बझाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मष्टा गाउँपालिका–५ द्वारीका २२ वर्षीय धिरज बुढा मृत अवस्थामा फेला परेका हुन्। उनी जयपृथ्वी नगरपालिका–१० को जीपपार्कमा […]
(एबिसि संचार ) कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाबाट शुन्य दशमलव ३७ ग्राम लागुऔषधसहित १८ वर्षीय किशोर पक्राउ परेका हुन्। प्रदेश प्रहरी कार्यालयले […]
(एबिसि संचार ) दार्चुलामा एक महिलाको शव फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका–८ असिगडास्थित महाकाली नदी बगरमा महिलाको शव फेला परेको हो।करिब २५ वर्षीया ती महिलाको पहिचान भने नखुलेको जिल्ला […]
(एबिसि संचार ) विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र […]
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरुलाई कास्की, झापा, कैलाली र काठमाडौँबाट पक्राउ गरेको हो ।कास्कीको पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा […]
काठमाडौँको कीर्तिपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेका २३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो […]