२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाइयो, झाँक्री पक्राउ

मोरङको बुढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो । प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बिहीबार दिउँसो […]

अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ ।यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध उजुरी दर्ता गरिएको छ । प्रहरीले यस मामिलाबारे छानबिन शुरु […]

(एबिसि संचार )                                                                उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार […]

(एबिसि संचार ) डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला मृत अवस्थामा भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव बुटवल नजिकको जंगलमा मृत भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए । सडिसकेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिएको पण्डितले बताए […]

(एबिसि संचार )                                                              बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर शिुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४.४ […]

(एबिसि संचार ) मोरङको केराबारीमा आमा–छोरीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार बिहान खुकुरी प्रहारबाट केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राई घाइते भएका छन् । खुकुरी प्रहारबाट दुवैजनाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुलाई विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको छ ।आमा–छोरीमाथि […]

(एबिसि संचार )                                                                    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।विमानस्थल प्रहरी प्रमुख प्रहरी […]

(एबिसि संचार )                                                              जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।परिसरबाट खटिएको […]

(एबिसि संचार ) अछाममा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। मंगलसेन नगरपालिका-५ स्थित बजारबाट प्रिगाबालिन लेखेको लागूऔषध ५ थानसहित सोही ठाउँ बस्ने २२ वर्षीय अरुण टेलर र मंगलसेन नगरपालिका-४ बस्ने २० वर्षीय जिवन भुललाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त लागू औषध फेला पारी दुबैलाई […]

(एबिसि संचार )                                                                  सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ […]

error: Content is protected !!