२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

प्रधानाध्यापकसहित तीन जना पक्राउ

(एबिसि संचार ) चितवनको छात्रावासमा एक जना बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको हो। उनको मृत्यु भएपछि ज्यानसम्बन्धी कसुरमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले वडा नम्बर १० […]

(एबिसि संचार ) दार्चुलामा एक बृद्ध मृत फेला परेका छन्। दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका हुन्। महाकाली नगरपालिका वडा नम्बर-९ सकार घर भएका अन्दाजी ७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

(एबिसि संचार )                                                 ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो ।    आगलागी भएपछि गोठमा […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज बाँके कोहलपुरबाट शंकास्पद रुपमा उभिएका जिल्ला बाँके कोहलपुर नगरपालिका १२ चप्पर गौडी स्थित सडकमा ऎ ऎ बस्ने वर्ष २५ को प्रकाश सिंह र ऎ ऎ बस्ने बर्ष १९ को मिलन बिकलाई जिल्ला प्रहरी बाँके र लागु औषध नियन्त्रण ब्युरो शाखा कोहलपुरबाट खटिएको प्रहरी टोलीले प्रकाश सिंह र मिलन बिकलाई तलासी […]

(एबिसि संचार )                                                              कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १९ हजार ४०० मूल्यको इन्डिगो कम्पनीका सुपर ग्लोस इनामेल २०० मिलिलिटरका […]

(एबिसि संचार )                                                                १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट  ६० वर्षिय पुरुषलाई पक्राउ गरेको छ ।  जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर […]

(एबिसि संचार )                                                                स्याङ्जामा १ जना मृतावस्थामा फेला परेका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ सल्यान गहते बस्ने ६० वर्षीय खड्क बहादुर काफ्ले क्षेत्री पनि […]

(एबिसि संचार )                                                              गोरखाको गण्डकी गाउँपालिका-७ ज्यामिरेघाटस्थित त्रिशुली नदीमा सोही गाउँपालिका-७ लामिडाँडा बस्ने ७२ वर्षीय राम प्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा […]

(एबिसि संचार )                                                                इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागु औषध सहित ३ जनालाई नियन्त्रणमा […]

(एबिसि संचार )                                                                धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।४० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित धनगढी-१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ […]

error: Content is protected !!