२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु

बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी १ वर्षीया आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो । सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  […]

(एबिसि संचार )                                                      देशका विभिन्न स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले म्याग्दी र कैलाली जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो ।म्याग्दीको बेनी नगरपालिका-८ पिपल चोकबाट अवैध लागूऔषध […]

(एबिसि संचार )                                                     कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दिउँसो […]

कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्। मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन्। कुण्डा सव–डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो।आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ। […]

(एबिसि संचार )                                                        बैतडीमा एक जनप्रतिनिधिकै घरबाट सुटकेस फुटाएर सुन चोरी भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–४ का वडा सदस्य लिला महराको घरबाट सुटकेस फुटाएर सुनको गहना चोरी भएको […]

(एबिसि संचार )                                                   बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।जिल्ला […]

(एबिसि संचार )                                                           कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले शनिबार २०८१ वैशाख १४ गतेदेखि हुने […]

(एबिसि संचार ) कैलाली र कञ्चनपुरबाट अवैध कुखुरा बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ दक्षीणपुराबाट भन्सार छलिका अन्दाजी ८ हजार ४ सय मुल्य बराबरको ३५ के.जि. बोईलर कुखुरा शुक्रवार दिउँसो प्रहरले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।यस्तै  कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाँउबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको ५० के.जि. बोईलर कुखुरा आज […]

माइतीघरको निषेधाज्ञा खारेज गर्न माग गर्दै प्रदर्शन गर्ने ३ जना पक्राउ परेका छन् ।​शान्तिवाटिकामा बस्दै आएका उनीहरूले माइतीघरको निषेधित क्षेत्र हटाउने मागसहित निषेधाज्ञा लेखिएको ब्यानरमा आगो लगाउन खोजेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                           पूर्वी नवलपरासीमा मृत बाघ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मध्यविन्दु नगरपालिका–१० अरुणखोला नजिकै भूपु तमासपुर जाने बाटो नजिकै वनमा भाले बाघ मृत […]

error: Content is protected !!