२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

लागुऔषधसहित चार पक्राउ

(एबिसि संचार ) लागुऔषधसहित एकै दिन चार जना पक्राउ परेका छन्। शनिवार कैलालीबाट तीन र कञ्चनपुरबाट एक युवक पक्राउ परेका हुन्। प्रदेश प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ३२६ वर्षीय सुवास गौतम पक्राउ परेका छन्। बर्दियाको राजापुर नगरपालिका–१० का गौतम ११० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी टीकापुरको टोलीले उनलाई पक्राउ गरेको हो।कैलालीको जानकी […]

(एबिसि संचार )                                                       जिल्लाको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय र ११  नम्बर वडा चौकीसत्ताबाट भन्सार छलीका सामान बरामद गरिएको छ।करिब एक लाख २४ हजार मुल्य बराबारको  सामानहरू बेवारीसे अवस्थामा फेला […]

(एबिसि संचार )                                                         भीमदत्त नगरपालिका–४ बसपार्क स्थित ग्रीन भोजनालयबाट होटल संञ्चालक  सहित ९  जना पक्राउ परेका हुन्।जुवाखालबाट तीन गड्डी तास र नगद ३३ हजार ८८८ रुपैँया बरामद गरि […]

(एबिसि संचार )                                                           रौतहटमा रासायनिक मल बोकेको ट्रकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको  टोलीले फतुवा विजयपुर नगरपालिका ८ विजयपुर  बजार चोकमा […]

(एबिसि संचार )                                                              पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पाटे बाघ मृत भेटिएको छ । सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २ रामभौरीस्थित एउटा बाघ मृत अवस्थामा भेटिएको […]

(एबिसि संचार ) कैलालीको धनगढीमा अबैध काठसहित मिनी ट्रक फेला परेको छ। धनगढी उपमहानगरपालिका-११ बेला स्थित अन्दाजी १०० वटा कडीसहित से१ ख १६२० नम्बरको मिनी ट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

(एबिसि संचार ) कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-८ कलकत्ताबाट २.०२ ग्राम लागूऔषधसहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। यस्तै भीमदत्त नगरपालिका-१३ भाईरल रोडबाट ४० ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-१२ र १३ बस्ने ३ जना किशोरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी झोलुङ्गे, […]

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]

error: Content is protected !!