(एबिसि संचार ) उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक (एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै […]
(एबिसि संचार ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईमार्फत काठमाडौं आएका यासिन मोहम्मद र अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेका हुन् ।विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको […]
(धर्मेन्द्र चौधरी ) नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ प्रवेश गर्यो मानौँ कि कुनै साउथ इन्डियन फिल्मको सुटिङ हुँदैछ नेपालमा । इन्डियन कस्टम पनि रोक्न सफल भएन गाडी नेपाल प्रवेश गर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो गाडी अगाडि […]
(एबिसि संचार ) बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध करिब ३५ किलो चरेश सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । […]
(एबिसि संचार ) कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि […]
(एबिसि संचार ) ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिए । पोखरा–२ […]
(एबिसि संचार ) कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१७ का चन्द्रकान्त भट्ट (सिके) लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार अनुसन्धानका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ।
(एबिसि संचार ) काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीले […]
(एबिसि संचार ) यस वर्ष वसन्त पञ्चमी वा श्री पञ्चमी २०८० फागुन २ गते बुधबार परेको छ । यसै दिनदेखि कृषकहरूको हल्सारो सुरु हुन्छ […]
(एबिसि संचार ) मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । बुधबार टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो । कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३औं ओभरको दोस्रो बलमा […]