३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

समाचार

तराईमा हुस्सु

(एबिसि संचार )                                                                हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक […]

(एबिसि संचार ) सर्लाहीको बरहथवामा गोली लागेर मृत्यु भएका युवकको परिवारलाई सरकारले दस लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनअनुसार मृतक बरहथवा नगरपालिका-६ का जयशंकर साहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको छ। गृह मन्त्रालयले उक्त घटनाको छानबिनका लागि […]

(एबिसि संचार )                                                              अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ । हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट […]

(एबिसि संचार )                                                              दाङमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।  जिल्लाको राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव […]

(एबिसि संचार ) भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुको मोठ फाँटमा कार्यरत एक कर्मचारीमाथि कुटपिट भएको छ । करार सेवामा कार्यरत कार्यालय सहयोगी नीरज कँडेलमाथि बुद्धभूमि नगरपालिका– ६ महुवाका सर्वजित मिश्राले कुटपिट गरेका हुन् । कँडेललाई कुटपिट गरी कार्यालयबाट बाहिरिएर मिश्रा सम्पर्कविहीन बनेका छन् । कुटपिटबाट कँडेलको निधारको देब्रे भागमा चोट लागेको छ । दुवैबीचको आपसी […]

(एबिसि संचार ) डाक्टर गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्न पुगेका डा केसीसहित अन्य ७ अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार लगायत माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर […]

(एबिसि संचार ) म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी)को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको […]

(एबिसि संचार )                                                              सप्तरी प्रहरीले १० क्विन्टल ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै गाँजासहित पक्राउ परेका […]

(एबिसि संचार ) गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी […]

(एबिसि संचार )                                                              सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ […]

error: Content is protected !!