३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

समाचार

९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो

(एबिसि संचार )                                                              सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना […]

(एबिसि संचार )                                                                पोर्चुगल पठाइ दिने भन्दै झण्डै १० लाख ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय […]

(एबिसि संचार )                                                                महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।भक्तबहादुर […]

(एबिसि संचार )                                                                रौतहटमा १८ लाख भन्दा बढी नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार आयोजित […]

(एबिसि संचार ) सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार साँझ सशस्त्रले भोक्राहानरसिंह गाउँपालिका-६ बाट एक जनालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली […]

(एबिसि संचार ) डिएसपी सुधीर राईको जिल्ला प्रहरी परिसर ललितपुरमा सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ललितपुर पठाएको हो। उनलाई जिल्लाको ‘अपरेसन कमान्डर’को जिम्मेवारी दिइएको छ। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो। दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। […]

(एबिसि संचार )                                                                एक मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । टोखा नगरपालिका–५ बसुन्धाराका सञ्चालक देव कुमार खोखालीमाथि कुटपिट भएको हो । आफ्नै कार्यकक्षमा […]

(एबिसि संचार )                                                                    विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा तोडफोड गरेका छन् । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको […]

(एबिसि संचार ) प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई पक्राउ गरेको छ । म्याद थपका लागि अदालत लैजाने क्रममा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलका अनुसार उनलाई आज बिहान काठमाडौंको जडीबुटीबाट पक्राउ गरिएको हो । त्यसअघि उनी डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा […]

(एबिसि संचार)                                                                सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको […]

error: Content is protected !!