पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु भएको छ । घटनामा कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् । प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम विस्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने […]
(एबिसि संचार ) चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन […]
(एबिसि संचार ) जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनबिच राष्ट्रियसभाको १९ सिटमा भागबन्डा हुँदा एक सिट पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटका पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
(एबिसि संचार ) सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी […]
(एबिसि संचार ) ठगी मुद्दामा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी मकाउमा पक्राउ परेका छन्। नेपाल प्रहरीको इन्टरपोल शाखाले मकाउबाट एक जना प्रतिवादीलाई पक्राउ गरी आइतबार काठमाडौं फिर्ता ल्याएको प्रहरीले जनाएको छ। काठमाडौं तारकेश्वर नगरपालिका-१ का सफल राज कुँवर पक्राउ परेका हुन्। कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी […]
(एबिसि संचार ) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । दुबईबाट आएका श्रृलंकाका महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रवक्ता एसपी पदम विष्टका अनुसार ती महिलाले सुन भित्री वस्त्र ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएकी थिइन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले […]
(एबिसि संचार ) जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० […]
(एबिसि संचार ) बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना […]
(एबिसि संचार ) रौतहट स्थित राष्ट्रिय वनबाट अवैध रूपमा सालको काठ चोरेर मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र बन सुरक्षा गस्ती टोलीले एक जनालाई पक्राउ […]
(एबिसि संचार ) धारिलो ढुङ्गा (छपनी) प्रहारबाट गम्भीर घाइते भएकी म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। ‘प्रियङ्काकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो,’उनले भने, ‘हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई पनि चिकित्सकले मृत […]