३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

समाचार

कलाकार सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाले श्रद्धाञ्जली व्यक्त गरिन्

काठमाडौं । सन् २०१४ मा रिलिज भएको चर्चित फिल्म ‘मेरी कोम’ को एक विशेष दृश्य आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै प्रियंकाले थापालाई सम्झिएकी हुन् । उक्त फिल्ममा सुनिल थापाले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका थिए। भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्ममा थापा प्रशिक्षकको भूमिकामा देखिएका थिए, जसले प्रियंकाको पात्रलाई सफलतासम्म पुर्‍याउन साथ दिने प्रमुख […]

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

बाँके । नागरिकको सेवामा कमजोरी सह्य हुँदैन” लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी खत्रीको बाँके प्रहरीलाई कडा सन्देश नेपालगञ्ज,बाँके लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण तथा अनुगमनका क्रममा दिएको निर्देशनले प्रहरी संगठनभित्र नयाँ तरंग सिर्जना गरेको छ। निरीक्षण सामान्य प्रशासनिक प्रक्रिया मात्रै नभएर संगठनको कार्यशैली, अनुशासन, नेतृत्व र नागरिकसँगको सम्बन्धलाई […]

बुटवल । स्याङ्जाको नवौँ वालिङ महोत्सव चलिरहेको समयमा एक महिलाले आफ्ना श्रीमान्लाई छोडेर अर्का पुरुषसँग अँगालो हाल्दै नाचेको दृश्य सार्वजनिक भएको थियो। म’दिरा सेवनको अवस्थामा रहेकी ती महिलालाई महोत्सव स्थलमै उनका श्रीमान्ले हात’पात गरेका थिए। उक्त घट’नापछि सम्बन्धित भिडियो TikTok र Facebook लगायत सामाजिक सञ्जालमा छिट्टै भाइरल भयो, जसले व्यापक चर्चा पायो।   भिडियोमा श्रीमान्ले […]

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते […]

नयाँ दिल्ली । बलिउडमा आफ्नो हास्य अभिनय र सशक्त प्रदर्शनका लागि परिचित अभिनेता राजपाल यादव यतिबेला फिल्मभन्दा बढी कानुनी विवादका कारण चर्चामा छन् । चेक बाउन्ससम्बन्धी एक पुरानो मुद्दामा दिल्ली उच्च अदालतबाट राहत नपाएपछि अन्ततः राजपाल यादवले नयाँ दिल्लीस्थित तिहाड जेलमा आत्मसमर्पण गरेका छन् । यो खबर सार्वजनिक भएलगत्तै फिल्म उद्योग र उनका प्रशंसकहरूमा हलचल […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी भूपेन्द्र बहादुर खत्रीद्वारा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षाकायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका,जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी […]

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो । पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जन्ती  बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ। बस सडकबाट करिब २ सय मिटर तल […]

error: Content is protected !!