३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

समाचार

भारतको रुपैडिहामा महाशिवरात्रि र सुरक्षा व्यवस्थाबारे शान्ति समितिको बैठक सम्पन्न,

बाँके । भारत–नेपाल सीमावर्ती बजार रुपैडिहास्थित आदर्श प्रहरी चौकीभ्ब कोतवाली रुपैडिहामा आज एक विशेष शान्ति समितिको बैठक सम्पन्न भएको छ। क्षेत्राधिकारी (सीओ) नानपाराको उपस्थिति तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउने र सबै पक्षबाट सहयोग लिने विषयमा जोड दिइएको छ। मुख्य छलफलका बुँदाहरू: * महाशिवरात्रि तयारी: […]

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

काठमाडौं । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा […]

दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय,घोराही दाङको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी […]

बाँके । वडा प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजना तथा नेपालगंज उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नेपालगंज ५ गणेशपुर बाँकेको सहकार्यमा यस कार्यालय तथा मातहत प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण (BMI, Blood Pressure तथा सुगर परिक्षण) कार्यक्रम सम्पन्न भएको ।

काठमाडौं । अहिले बालबालिका धेरै समय इलेक्ट्रोनिक मिडियामा बिताइरहेका छन् । ती मोबाइल, ट्याबलोइड, ल्यापटप, टिभीजस्ता जुनसुकै ग्याजेट हुन सक्छन् । टेलिभिजनभन्दा पनि धेरैजसो इन्टरनेट, फोन र गेमहरूमा घण्टौं समय बिताइरहेका देखिन्छन् । यसले उनीहरूको दिनचर्यामा गर्नुपर्ने कुनै पनि काम नगर्ने गम्भीर अवस्था सिर्जना हुँदै गएको छ । यसले अन्तक्र्रिया पनि मार्दै गएको छ । […]

कैलाली । कञ्चनपुर प्रहरीका अनुसार आइतबार बिहान करिब साढे २ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले आक्रमण गरेपछि घरबाट भाग्ने क्रममा उनकी आमा ५५ वर्षीया पार्वती साउद र छोरी ६ वर्षीया रोजिना साउद घाइते भएको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । प्रहरीले […]

बाँके । वडा प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजना तथा नेपालगंज उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नेपालगंज ५ गणेशपुर बाँकेको सहकार्यमायस कार्यालय तथा मातहत प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण (BMI, Blood Pressure तथा सुगर परिक्षण) कार्यक्रम सम्पन्न भएको ।

कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ। स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई आज प्रहरीले पक्राउ गरेको हो। आज दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै […]

error: Content is protected !!