३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

समाचार

डिएसपी हरी वस्नेतद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डको स्थलगन निरीक्षण,

कास्की । पोखरा कार्यालयका प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतज्यूले पोखरा अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डको स्थलगन निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत सरसफाई, कार्यालयको सरसफाई तथा कार्यालयबाट भईरहेका सेवा प्रवाह सम्बन्धी निरीक्षण तथा अनुगमन गर्नु भई प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको ।

बाँके । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहाले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, बाँकेले जनाएको छ । अध्यागमन कार्यालय, बाँकेकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिँदै उनले करिब छ […]

काठमाडौँ । न्युरोडको महाङ्कालमा रहेको सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा सम्बन्धी विवाद चलिरहेको छ । सैनिक कल्याणकारी कोषले श्री जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गिएको छैन । सेनाको स्वामित्वमा रहेको उक्त भवनमा हाल एसटीसी होलसेल मार्केट सञ्चालनमा छ । श्री जयन्ती निर्माण सेवा प्रालिसँग गरिएको लिज […]

पुलिसले पत्रकारमाथि अभद्र व्यवहार गऱ्यो भनेर धेरै टिकाटिप्पणी भइरहेको सन्दर्भमा, काठमाडौं । प्रहरीको तर्फबाट पनि केही पक्षहरू बुझ्न जरुरी छ भन्ने लागेर यो कुरा यहाँ राखेको हुँ। ड्युटीमा खटिएका प्रहरीहरू माथिल्लो तहबाट अत्यधिक प्रेसरमा काम गरिरहेका हुन्छन् । तर यो दबाब र परिस्थिति ड्युटीमा खटिएका प्रहरीप्रति आम रूपमा बुझिदिँदैन । आजभोलि ‘पत्रकार’ भनेर चिनिन पनि […]

  काठमाडौं । म २१ वर्षीया विवाहित महिला हुँ । हाल मेरो गर्भमा ४ महिनाको शिशु छ । आजभोलि मेरो ढाड दुख्न थालेको छ । यो नराम्रो त होइन नि ? यस्तो अवस्थामा पीडा कम गर्न औषधि सेवन गर्नुपर्ने हुन्छ कि हुँदैन ? सामान्यत: गर्भ रहेको दोस्रो तीन महिना सुरक्षित एवं राम्रो अवस्था हो । […]

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

काठमाडौं । के यो आफै निकाल्न सकिन्छ? के यसले ठूलो असर गर्छ? आउनुहोस् आज म तपाईँलाई यसको सुरक्षित र सही उपाय बताउँछु। सबैभन्दा पहिले— नडराउनुहोस्। हडबडाउँदा वा डराउँदा हाम्रो शरीरका माङ्सपेशीहरू कडा हुन्छन्, जसले गर्दा भित्र पसेको कण्डम निकाल्न झन् गाह्रो हुन्छ। एउटा कुरा ढुक्क हुनुहोस्— योनि भित्र पसेको कण्डम हराउँदैन। योनि एउटा बन्द सुरुङ […]

काठमाडौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ । […]

काठमाडौं । खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार एक सातामा प्रतिलिटर ४० रुपैयाँसम्म बढेको हो। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ। संघका कोषाध्यक्ष वसन्त महर्जनले खानेतेलको भाउ अस्वाभाविक रूपमा […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए अनुसन्धान जारी छ थप विवरण आउन बाँकी ।

error: Content is protected !!