काठमाडौं । युवराज पौडेल उर्फ युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीका अनुसार उनले […]
बाँके – नेपालगन्ज । हिउँदका महिना जताततै मेला महोत्सव चलिरहेकै छन् । आयोजकहरुलाई मात्रै होइन । आफ्नो कला,गलाका प्रस्तुतिहरु पस्किएर नाम र दाम कमाउन कलाकारहरु पनि त्यत्तिकै व्यस्त छन् । आयोजकले नाम चलेका कलाकारको नाउँमा त्यही अनुसार व्यानर सहित भोंक्रो सुक्नेगरि प्रचारप्रसार गरेको हुन्छ । त्यही नाम चलेको कलाकारलाई हेर्ने र उसको प्रस्तुति प्रत्यक्ष देख्न […]
रुपन्देही । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले आम नागरिकलाई दुःख दिएर पैसा कमाउने मानसिकता तत्काल त्याग्न मातहतका प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा लुम्बिनी प्रेस क्लबद्वारा भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले प्रहरी संगठन खुला किताबजस्तै पारदर्शी हुनुपर्ने र गलत प्रवृत्ति आजैदेखि […]
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिर घर भई हाल बेलुवामा डेरा गरी बस्दै आएकी ३१ वर्षीया लाली वली योगीलाई १ ग्राम १६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परेकी योगीलाई दाङ जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको […]
बाँके । झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानका क्रममा नेपालगञ्ज पुगेका छन्। नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो। विमानस्थलबाट रुफटप कारमा बाहिरिएका साहसँग सेल्फी खिच्न समर्थकहरू उत्साहित देखिन्थे भने उनलाई हेर्न स्थानीय बासिन्दा छतछतमा उभिएका थिए। विमानस्थलमै उनलाई स्वागत गर्न […]
दाङ । १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा फैसला भई फरार रहेका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको हो । माघ १ गते देखि १० गतेसम्म १० दिनको अवधिमा १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका […]
नवलपरासी । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी भूपेन्द्र बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको निरीक्षण गर्नुभई निर्वाचन सूरक्षा, सिमा अपराध नियन्त्रण लगायतका विषयमा आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूह,नर्सिङ र विधि विज्ञानतर्फ विभिन्न पदमा बढुवा सिफारिस भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको आइतबार बसेको बैठकले एसएसपी, एसपी र डीएसपी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। समितिको निर्णयअनुसार एसपी भिमकुमारी पाण्डेलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ। त्यस्तै, डीएसपी मोहन सिंह धामी […]
दाङ । देउखुरीको लालमटियास्थित गोरखा आइडियल स्कूलमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अनेकौं प्रस्तुतिका माध्यमबाट अत्यन्तै जनचेतनामूलक सन्देश प्रवाह गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिका – २, मा पर्ने स्कूलमा यस्तो कार्यक्रम गरिएको हो । विद्यालयले शनिबार आयोजना गरेको पूर्व प्राथमिक तथा प्राथमिक तह अन्तरगत यु केजीका बालबालिकाहरूको प्रस्तुति तथा अभिभावक शिक्षा कार्यक्रम माध्यमबाट […]
मकवानपुर । प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गा.पा. ६ सुनाचुरी चेकपोष्ट अगाडी पुर्बपश्चिम सडकखण्डमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १२२० नं. को मिनि आइचर ट्रक लाई रोकी चेकजाँच गर्ने क्रममा आवश्यक कागजपत्र बिना अबैध रुपमा ल्याईएका ७ वटा चौपाय ( गोरु) सहित ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. […]