(ABC-Sanchar) काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि बिहीबार सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो । अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने सम्भावना रहेको जानकारी दिए । मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार प्रतिवादीतर्फका […]
(एबिसि संचार ) सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा काठमाडौँबाट एक युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको […]
(ABC-Sanchar) काठमाडौं । ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा अमर दीप सुनुवार कार्यरत छन् । पण्डित र सुनुवारबिच सुरुदेखि नै मतभेद रहँदै आएको छ । सिडिओ पण्डितले सहायक सिडिओ सुनुवारले गरेका कामको अपनत्व ग्रहण नगर्ने र सहायक सिडिओ सुनुवारले सिडिओको आदेश पालना नगर्ने जस्ता समस्या देखिँदै आएका […]
(एबिसि संचार ) सिराहाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बुधवार राति करिब ९ बजेको समयमा ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ […]
(ABC-Sanchar) काठमाडौं । जापानी कोस्ट गार्डले बीबीसीलाई भनेअनुसार उद्धारकर्मीहरूले घटनास्थलमा सास फेर्न नसकेका एक व्यक्तिलाई भेटेका थिए। सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानको भग्नावशेष याकुशिमामा फेला परेको हुन सक्ने बताएको छ। जापानको सरकारी मिडिया एनएचकेले रिपोर्ट गरेअनुसार सीभी-२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको थियो जब यसको बायाँ इन्जिनमा आगो लाग्यो। यो […]
(ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]
(ABC-Sanchar) काठमाडौं । बिहीबार महानगर प्रहरी बलको कार्यालयमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरण पूर्ण रूपमा रोक्न व्यवसायी र डिलरहरूलाई भनेका छन्। ‘२८ गतेदेखि कुनै पनि पानलगायत अन्य पसलमा पनि सुर्तीजन्य पदार्थ बेच्न पाइँदैन,’ बैठकमा उनले भने, ‘२७ गतेसम्म भएका सबै स्टक क्लियर गर्नुहोस्। २८ गतेदेखि अनुगमनमा कुनै सामान […]
(ABC-Sanchar) काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका […]
(ABC-Sanchar) काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका […]
(एबिसि संचार ) बाँकेमा थप एक सय नौ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार तीन सय २८ जनामा एचआइभी परीक्षण गर्दा एक सय […]