(ABC-Sanchar) काठमाडौं । प्योङयाङ उत्तर कोरियाले आफ्नो अन्तरिक्ष सम्पतिमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ। संयुक्त राज्य अमेरिकालले आफ्नो अन्तरिक्ष सम्पत्तिमा कुनै पनि सम्भावित हस्तक्षेप वा आक्रमण गरेमा युद्धको घोषणा मानिने चेतावनी दिएको हो। राज्य सञ्चालित मिडिया आउटलेट केसिएनएका अनुसार उत्तर कोरियाको सार्वभौमसत्ताको लागि एक चुनौती मात्र हो, र अझ वास्तवमा, यो देशको सार्वभौमसत्ताको लागी […]
(ABC-Sanchar) काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी २ हजार ९ सय ७८ जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलब खाने गरी ती हवल्दारहरुको सरुवा गरेको हो ।
(ABC-Sanchar) काठमाडौं । दिल्ली आउँदै गरेका १८ उडानलाई डाइभर्ट गरिएको थियो भने धेरैले ढिलो उडान भरेका थिए । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई यो जानकारी दिएका हुन् । कम भिजिबिलिटीका कारण यी विमानहरू अन्य शहरमा अवतरण गर्नुपरेको उनले बताए । शनिबार बिहान ७ देखि १० बजेको बीचमा, जब यस मौसमको […]
(ABC-Sanchar) काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ले भारतमा ६३.८० करोड भारु नेट ओपनिङ गरेको छ । जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ । बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्म रणवीरको अहिलेसम्मकै उच्च ओपनिङ हो । कुनै बिदा नभएको, कुनै श्रृखला नभएको, सुपरस्टार केमियो नभएको, […]
(ABC-Sanchar) चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले अरु सामाजिक सञ्जाल नियमन गर्ने बताएका हुन् । ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो’, अन्य सामाजिक सञ्जाल बन्द गर्न […]
ABC (क्राईमबिट) पर्सा । बारा जितपुरसिमरा उपमहानगरपालिका ७ स्थित मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक मिश्री देवान रहेका छन् । देवानले आफ्नो फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बेचेको गुनासो आएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ आरोपमा पक्राउ गरेको हो । स्थानीयहरूको गुनासो पश्चात् इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले देवानको फ्रेस […]
(ABC-Sanchar) बाँके । बिहार पुगेका नेपाली २ जना मोटो भ्लगर माथि आक्रमण भएको छ । स्कर्पियोमा सवार रहेका केहि युवाहरुले नेपाली मोटो भ्लगर राजा कुमार थापा मगर र एलिशा खड्गीमाथि आक्रमण गरेका हुन् । स्कर्पियोमा रहेका करिब ५/६ जनाको समुहमा आएका भारतीय युवाहरुले शुरुमा एलिशा खड्गीमाथि आक्रमण गरेका थिए । एलिशा खड्गीमाथि आक्रमण गर्न आएका […]
ABC (क्राईमबिट) कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत संभारको काम शुभारम्भ गरिएको हो। मधेस प्रदेशमा भने एक महिना अघि देखि नै सशस्त्र प्रहरीको अगुवाइमा सीमा स्तम्भ मर्मत संभारको काम सुरु भई सकेको छ। […]
ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ । बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्ता बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार धर्मेद्र नागरको साथबाट ५ […]