ABC (क्राईमबिट) बाँके । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकमा रहेका जेब्रा क्रसलाई साईनिङ गर्ने काम सुरु गरीएको हो । जसअन्तर्गत मंगलबार र बुधबार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्र वरपर र बजार क्षेत्र रहेका जेब्रा क्रसमा रंगरोगन गरीएको छ । जेसिज सप्ताहका अवसरमा कोहलपुर जेसिज २०२३ ले ट्राफिक प्रहरीसागको समन्वयमा जेब्रा क्रसलाई नयाँ स्वरुप […]
(ABC-Sanchar) बाँके । स्वास्थ्य कार्यालय बाँकेले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना संक्रमित फेला परेका छन्। आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए। स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्र शाहले भेरी अस्पतालमा ५ सय […]
(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का २६ वर्षिय शरद कवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सल्यान शारदा नगरपालिका वडा नम्बर १३ घर भई हाल तुलसीपुर ८ बेलुवामा बस्दै आएको २४ वर्षिया युवतिले ईलाका पहरी कार्यालय तुलसीपुरमा बुधबार जाहेरी दिएकी थिईन् । युवतीको जाहेरीपछि प्रहरीले युवक शरदलाई तुलसीपुरबाट पक्राउ […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएकाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्काले पाएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन बुधबार दुबईतर्फ […]
(ABC-Sanchar) काठमाडौँ । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको सङ्ख्या ३० हजार पुगेको छ । यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन दर्ता भएका छन् । वार्षिक नवीकरण नै नगरी सवारी साधन चलाउनेको सङ्ख्या बढेपछि यातायात व्यवस्था कार्यालयको टाउको दुखाइ बनेको छ । […]
(ABC-Sanchar) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि बिहीबार उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । आज (बिहीबार) न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको हो । आज सुनुवाइ सकिएपछि भोलि शुक्रबार मात्र आदेश सुनाउने उच्च अदालतले जनाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर […]
(एबिसि संचार ) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणा बिहीबार भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगेका छन् । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा […]
(एबिसि संचार ) काठमाडौं महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका […]
(एबिसि संचार ) कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले ड्युटी गरिरहेको समयमा मोबाइल चलाउन नपाउने भएका छन् । आफ्नो टिमको कमान्डरको हकमा भने यो नियम लागु हुने छैन ।ड्युटी टिममा […]
(एबिसि संचार ) श्रीमतीको हत्या गरी भारतमा लगेर शव फालेको आरोपमा सिरहाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका- १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती संजिता कुमारी यादवको हत्या अभियोगमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।गत हप्ता श्रीमतीको हत्या गरी फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय माडर […]