(सागर थापा) बाँके । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको चलानी नम्बर २५६०, मिति २०८०।०८।०७ गतेको पत्रले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा पदस्थापन साथै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुखमा दरबन्दी भई आउनु भएका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी विरबहादुर वलीको कर्णाली प्रदेश प्रहरी कार्यालयमा […]
(सागर थापा) बाँके । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको चलानी नम्बर २५६०, मिति २०८०।०८।०७ गतेको पत्रले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा पदस्थापन साथै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुखमा दरबन्दी भई आउनु भएका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी विरबहादुर वलीको कर्णाली प्रदेश प्रहरी कार्यालयमा […]
(ABC-Sanchar) बर्दिया । मधुवन नगरपालिका वडा नम्बर ३ स्थित गौरी सामुदायिक वन नजिकै घाँस काट्ने क्रममा गैँडाको आक्रमणबाट सोही ठाउँका ७० बर्षीय गहनु थारु गम्भीर घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिए । थारुलाई बर्दियामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको बर्दिया जिल्ला अस्पतालले जनाएको छ […]
(ABC-Sanchar) काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरूको राय बाझिएको छ। उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस सम्बन्धमा आदेश सुनाएको छ। न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्ट्याउनुपर्ने र ३० […]
(ABC-Sanchar) काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरू आइतबार मात्रै छुट्ने भएका छन् । उच्च अदालतका अनुसार, उच्चले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ । अदालतले सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र […]
(ABC-Sanchar) काठमाडौं । उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै टोप बहादुर रायमाझीलाई छाड्न अस्वीकार गरेको हो । शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
ABC (क्राईमबिट) पर्सा । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.८ लक्ष्मीपुरका ५५ वर्षिय गोबिन्द महतो कोईरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका कोईरीले ५/६ महिना देखि `म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ´ भन्दै पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२३ हरपतगञ्ज स्थित ब्यापारीहरुसँग […]
(ABCSanchar) काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरूलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको हो । हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने […]
(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनको एकमुष्ट जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदूषण बढ्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन् । लिखित जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका […]
(ABC-Sanchar) काठमाडौं । इजराइली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजराइल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ । ‘हमासले जारी विरामको उल्लङ्घन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको […]