(एबिसि संचार ) नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी […]
(सन्तोषकुमार गुप्ता) दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-७, अर्नाहनपुरमा लागेकाे परम्परागत रामघाट मेला पछिल्लो समय जुवाकाे अखडा बन्न थालेकाे छ । मेलामा करिब २५-३० वटा खाेरखाेरे, करिब ३/४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार तथा जनप्रतिनिधि भने मुख दर्शक बनेका छन् । मेलामा प्रहरीकाे समेत खासै उपस्थिति देखिदैन । […]
(ABC-Sanchar) काठमाडौं । सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले सूचना मार्फत जानकारी दिएका छन् । यस्तै कसैले […]
(ABC-Sanchar) रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीय सरकारले संविधानको मूल मर्मअनुसार प्रदेशलाई अधिकार नदिँदा धेरै काम अस्तव्यस्त बनेको गुनासो गरेका छन् । ‘अधिकार प्राप्त नहुँदा प्रदेश सरकार ‘पंगु’ बनेको छ, यो विषयमा धेरै पटक धेरै ठाउँमा आवाज उठाएपनि सुनुवाइ भएकै छैन’मंगलबार नेपाली काँग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले […]
ABC (क्राईमबिट) बाँके । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएका थिए। आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएका टोलीले […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणमा प्रहरीको भूमिका बिषयमा प्रहरी निरीक्षक महेश्वरी विष्टले जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
(महेन्द्र सिंह) बाँके । शनिबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोग कर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत आज नेपालगन्जको फुल्टेक्रालगायत विभिन्न स्थान, कोहलपुरको हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुरमा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल […]
(ABC-Sanchar) काठमाडौं । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा थापासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले प्रसाईंका स्वकीय सचिवसहित १५ जना अहिले प्रहरी हिरासतमा रहेको बताए । यसअघि सोमबारै प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो । उनी त्रिशूल […]
(एबिसि संचार ) नेपाली सेनाका अर्का एक उच्च अधिकृतविरुद्ध पनि शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अजुरी परेको छ । रथीमा बढुवाको लाइनमा तेस्रो बरियतामा रहेकमा उपरथी निर्मल कुमार थापाविरुद्ध मंसिर ११ गते शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजरी परेको हो उपरथी थापाविरुद्ध पनि उजुरी परेपछि नेपाली सेनाका […]
(ABC-Sanchar) बाँके । नेपालगन्जको धम्बोझी चोकमा टायर बालेर अवरुद्ध गरेको सडक प्रहरीले खुलाइएको छ । आइतबार ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १७ बर्षीया बालिका सलोनी पाठकको घटनास्थलमै मृत्यु भएको थियोे । ‘पीडित पक्षले क्षतिपूर्ति र चालकलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गर्नु भएको थियो ।’ हामीले चालकलाई नियन्त्रणमा लिइसकेका छौं, कानुन बमोजिम कार्वाही हुन्छ […]