०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

ताप्लेजुङमा नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा तोडफोड

  (ABC-Sanchar) काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका-४ तोक्मेडाँडा बसपार्क नजिकै ढुङ्गा प्रहार गरेका हुन् ।   आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २(०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुङ्गा प्रहार गरेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ढुङ्गा […]

  (ABC-Sanchar) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर बस्ने वर्ष १७ की सालिनी पाठकको मृत्यु भएको हो। नेपालगञ्ज १ धम्बोझीमा करिब ६ बजेको समयमा नेपालगञ्ज १७ परस्पुर बस्ने दिलिप कुमार पाठकले चलाएको भे ११ प ७६५७ नं. को मोटरसाइकललाई ना ३ ख ८८५२ नं. को डिजल बोकेको ट्याङकरले ठक्कर दिएको हाे । ट्याङकरको […]

(एबिसि संचार ) सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गरेको हो । सरकारले लामो तयारीपछि सहसचिवको सरुवा गरेको हो । मन्त्रीले यो विषयमा बढी सक्रिय भएपछि सरुवामा विवाद भएको थियो ।

ग्रिसमा मालवाहक जहाज आँधीबेहरीका कारण डुब्यो १४ जना मानिसहरु बेपत्ता (ABC-Sanchar) काठमाडौँ । ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ । जहाज नुनले भरिएको थियो । हराइरहेका […]

  (ABC-Sanchar) काठमाडौं । भन्सार विभागले स्कुटर जस्तै देखिने इलेक्ट्रिक साइकलमा कर लगाएको छ। विभागको वर्गिकरण तथा पुनरावलोकन शाखाले मंसिर ४ गते भन्सार कार्यालयहरुलाई पत्राचार गर्दै इलेक्ट्रिक स्कुटर जस्तो देखिने सबै साइकलमा स्कुटर सरह राजश्व उठाउन निर्देशन दिएको हो। विराटनगर भन्सार कार्यलय लगायतका अन्य सबै भन्सार कार्यालयहरुले विद्युतीय साइकल भनेर पैठारी भएको वस्तुको वर्गीकरण सम्बन्धमा […]

  ABC (क्राईमबिट) रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू कारागार चलान भएका हुन्। पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ। मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका करिव ४२ वर्षीय काले भन्ने छिरिङ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका तीन जना उपरीक्षक एसपीहरूको काज सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबारको निर्णयअनुसार उनीहरूलाई काजमा खटाएको हो।

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरीहरु सम्पर्कबिहिन जानकारीबिनै दुई र तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ । पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित […]

(ABC-Sanchar) बाँके । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ । नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ(रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो […]

(एबिसि संचार ) लागू औषध (ब्राउन सुगर) सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद  धोवी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ .३० बजेतिर फक्राउ गरिएको हो। उनीहरुको साथबाट १४ ग्राम […]

error: Content is protected !!