०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

इन्टरपोलको कार्यक्रममा आईजिपी कुँवर प्रस्थान निमित्त आईजिपीको जिम्मेवारी राईलाई

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आज आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन उनीलगायतकाे टाेली त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त महासभा इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल […]

    (धर्मेन्द्रं चौधरी ) कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, आशिष सामाजिक सेवा नेपाल , नेपाल प्रहरी, […]

  (ABC-Sanchar) काठमाडौं । नयाँ दिल्ली संसारका जुनसुकै मुलुकमा जाँदा पनि विमानस्थलमा वा प्रवेश विन्दुसँगसँगै विदेशी नागरिकहरुले सम्बन्धित देशका टेलिकम कम्पनीको सिमकार्ड किन्न पाउने व्यवस्था गरिएको हुन्छ । किनभने त्यो देशमा रहँदा सम्पर्कका लागि सिमकार्ड अति नै महत्वपूर्ण हुन्छ । तर नेपाल र भारतले एकअर्का देशका नागरिकलाई भोटिङको अधिकारबाहेक समान व्यवहार गर्ने गरे पनि नेपालीले […]

  (ABC-Sanchar) काठमाडौं । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन्। उनी बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शुक्रबार झापा पुगेका हुन्। झापा पुगेर उनी धुलाबारीको होटल मेची क्राउनमा बसेका छन्। त्यहाँ उनले भेटघाटको कर्यक्रम समेत जारी राखेका छन्। आज धुलाबारीस्थित निम्जा खोलाबाट […]

  (ABC-Sanchar) काठमाडौं । प्रवर्तन निर्देशनालयले फिल्म अभिनेता प्रकाश राजलाई १०० करोडको पोन्जी योजना (नक्कली लगानी योजना) मा सोधपुछका लागि चेन्नईको कार्यालयमा बोलाएको छ। यो मुद्दा तमिलनाडुको त्रिचिरापल्लीको प्रणव ज्वेलर्स मनी लान्ड्रिङ प्रकरणसँग सम्बन्धित रु १०० करोडको पोन्जी योजनासँग सम्बन्धित छ। अभिनेता प्रकाश राज प्रणव ज्वेलर्सका ब्रान्ड एम्बेसडर थिए । समाचार एजेन्सी एएनआईका अनुसार प्रवर्तन […]

  (ABC-Sanchar) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  (ABC-Sanchar) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो । प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो ।

  ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सैन्य पदमा २ हजार ९ सय र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक […]

  (ABC-Sanchar) काठमाडौँ । तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् । प्रदर्शन स्थलबाट शुक्रवार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए । पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र […]

error: Content is protected !!