(एबिसि संचार ) पोखरामा जुवाखालमा प्रहरीले छापा मार्दा हर्नेट बरामद भएको छ । पोखरा २२ खाल्सेको चिसापानी बस्ने भेषबहादुर गुरुङको घरबाट हर्नेट बरामद भएको हो ।कौडा खेलिरहेको सूचना पाएपछि प्रहरीले […]
(सागर थापा) काठमाडौं । नेपाल प्रहरीमा हालै उपरीक्षक एसपीबाट वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा भएका पाँच जना अधिकारीहरूको पदस्थापन भएको छ। नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयअनुसार एसएसपीमा बढुवा भएका वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई चन्द्रदेव राई वीरबहादुर ओलीको कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण अनुसन्धान महाशाखा बिरेन्द्रनगर सुर्खेत सरुवा एवं पदस्थापन भएको […]
(एबिसि संचार ) नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरूवा गरेको हो। सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीको काज सरूवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ। उनको ठाउँमा भने भूपेन्द्रबहादुर खत्री आएका छन्। […]
(महेन्द्र सिंह ) बाँके प्रहरीले डाँका चोरी मुद्दामा झन्डै ६ वर्ष कैद तोकिएका व्यक्तिलाई २९ वर्ष पछि पक्राउ गरेको छ। जिल्लाको साबिक फत्तेपुर गाउँ विकास समिति-३ का ६० वर्षीय सुखलाल बढईलाल बिहीबार पक्राउ परेको छ । जिल्ला अदालत बाँकेले २०५१ साल चैत ८ गते बढईलाललाई डाँका चोरी मुद्दामा पाँच वर्ष ११ महिना ४ दिन कैद र पाँच हजार […]
(एबिसि संचार ) मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईँले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।प्रसाईँले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका […]
(ABC-Sanchar) काठमाडौं । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो । उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका […]
(ABC-Sanchar) काठमाडौं । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईँले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् । प्रसाईँले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । करिब १० […]
(ABC-Sanchar) काठमाडौं । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ ।
(एबिसि संचार ) काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा बिहीबार अन्तिम सुनुवाइ हुँदैछ। चौधरीको कैद माफीविरुद्ध दायर भएको दोस्रो रिट निवेदनमा सुनुवाइका लागि आजलाई पेसी तोकिएको हो। गत जेठमा कैदमुक्त भएका चौधरीविरुद्ध टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक ९इन्सपेक्टर० केशव बोहराकी श्रीमती शारदा कडायत बोहराले गत […]