दाङ । लालमटिया अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक नरेन्द्र बहादुर शाहीले गीतको माध्यमबाट ट्राफिक नियमको पालना गर्न संदेश दिएका छन् । राप्ती उद्योग वाणिज्य संघले गत पुस २५ गते देखि दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालन गरिरहेको साताै राप्ती लुम्बिनी प्रादेशिक व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको शनिबार सोह्राै दिन ट्राफिक […]
काठमाडौँ । सन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकार र सुरक्षा निकायहरूले तहगत संयन्त्र स्थापना गरेका छन् । गृह मन्त्रालय, चारवटै सुरक्षा निकाय, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा समन्वय र व्यवस्थापन संयन्त्रहरू बनाएका हुन् । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति बैठकबाट स्वीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२ अनुसार तहगत संयन्त्रहरूलाई सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिइएको छ । केन्द्रीय […]
काठमाडौँ । ११ माघः राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेल र महेश्वर दाहालसहित सात जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो। शनिबार जारी गरिएको विज्ञप्तिमा नेकपाले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका व्यक्तिहरूलाई पार्टी विधानको दफा […]
काठमाडौं । क्याम्पस अध्ययनरत नाम परिवर्तन शिवमायाकाे एउटा भिडियो भाइरल भयाे । जहाँ अपरिचितसँग पैसा लिएर भिडियो कलमा याै’न गतिविधि गरिरहेकाे भनिएकाे छ । भिडियो बनाउनेले टिकट, फेसबुक, इन्ष्टाग्राममा फेक अकाउन्टेन्ट बनाएर एक हजारदेखि ५ हजारसम्ममा भिसी गर्ने भन्दै लाइभमा बाेलिन्छ । फाेन नम्बर दिएर ह्वाट्सएप वा त्यही शाेसल मिडियाबाट भिडियो कल गरेर भिसी (भिडियोमा […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी भ्यान चलाउने डाईभर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका रामपुर वडा नम्बर २ निवासी हरी जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरी जवान जिसी माघ ८ गते मंगलबार जिल्ला प्रहरी कार्यालय दाङको बिहानको डिउटी सकेर स्कुटी लिएर निस्किएको जिल्ला […]
काठमाडौं । के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन। तपाईको शरीर र काम अनुसार डाइट निर्धारण गर्नुपर्छ। कुन खानामा कति सुगर छ त्यसबारे सबै जान्नुपर्छ। र दैनिक जीवनमा कडा रुपमा लागू गरेमा सुगर घट्नसक्छ। १ भेजिटेबलः भेजिटेबल्सहरुमा पानीको मात्रा अत्यधिक( ७० देखि ८० प्रतिशतसम्म) हुन्छ भने कार्बोहाइड्रेटको मात्रा १० प्रतिशतसम्म हुन्छ। तर […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन्। उनले साविकको मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा पार्टी गतिविधि तथा भेटघाट गरेका थिए। बालेनले माघ ६ गते झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका थिए। त्यसको भोलिपल्ट माघ ७ गते […]
काठमाडौं । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै काठमाडौँ महानगरपालिकाले नदीकिनार क्षेत्रका निर्माणसम्बन्धी रोक्का फुकुवा गरेको छ । सर्वोच्च अदालतबाट जारी आदेशको आधारमा साविक व्यवस्थालाई निरन्तरता दिने निर्णय गर्दै माघ ७ गते सार्वजनिक सूचना जारी गरेको हो । यसअघि अदालतकै आदेशका कारण रोक्का गरिएको निर्माण प्रक्रिया अब पुनः सुचारु गर्न पाइने स्पष्ट गरिएको छ । महानगरपालिकाका […]
दाङ । गैरसरकारी सस्था महासंघले पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने, प्राकृतिक स्रोत साधन माथिको पहुँच वृद्धि गर्नुपर्ने माग लगायतका माग राखि विरोध गरिरहेको छ । यसै क्रममा महासंघ लुम्बिनी प्रदेशले शनिबार दाङको राप्ती गाउँपालिका-२ बराखुट्टीमा पत्रकारहरू सँग छलफल गरेको छ । महासंघका लुम्बिनी प्रदेश कार्यक्रम संयोजक केशव भुसालले जलवायु संकट समाधान गर्नुपर्ने, खनिज ईन्धन बन्द […]