३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

समाचार

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. भट्टराईले लिए उम्मेदवारी फिर्ता,

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच  बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी […]

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

  काठमाडौं । नेपाल प्रहरीका बहु प्रतिभाशाली प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीज्यूले आफ्नै शब्दमा तयार पार्नुभएको मार्मिक गीत “आमा म त खरानीबाट उठेर आएँ” सार्वजनिक गर्नुभएको छ। यो गीत केवल संगीत मात्र होइन, नेपाल प्रहरीको त्याग, बलिदान र संघर्षको जीवन्त कथा हो। खरानीबाट उठेर राष्ट्रसेवामा समर्पित हुने एक प्रहरीको भावनालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको यस […]

काठमाडौं । लभ बाइट्स समर्पित प्रेमको पहिचान हो । यो आफू र आफ्ना प्रिय–प्रियसीबीचको रोमाञ्चक क्षणको साक्षी हो । यसले संसारलाई आफूहरूबीचको प्रगाढताका बारेमा जानकारी दिन्छ । धेरैजसो मानिस आफ्नो निजी जीवनलाई सार्वजनिक गर्न चाहँदैनन्, त्यसैले उनीहरू आफ्नो लभ बाइट्स लुकाउँछन् । यद्यपि यो दुई प्रेमीबीचको रोमान्सको अनुपम क्षण हो, जसका लागि कसैले पनि असहज […]

बर्दिया । चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गाउँनजिक आफ्नो खेतबारीमा तोरी काटिरहेको समयमा चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका ११ बेलभारकी करिब ५५ वर्षीय खिदनी थारूको मृत्यु भएको हो । बुधवार बेलुका तोरी काटिरहेको अवस्थामा चितुवाले एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् । अरु किसानहरू पनि खेतमा भए पनि एक्लै आफ्नो खेतमा तोरी […]

दाङ। घोराही पुस महिनामा विभिन्न किसिमका दर्ता भएका ९५ वटा मुद्दामध्ये ३० वटा मुद्धा पछ्यौट भएका हुन् । प्रहरीमा दर्ता भएका मुद्धामध्ये ६५ वटा बिराराधिन अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । पुस महिनामा दर्ता भएका सवैभन्दा बढी अभद्र व्यवहार सम्बन्धी १७ मुद्दा दर्ता भएका छन्। […]

भैरहवा । रुपन्देही जिल्लाको शान्ति सुरक्षालाई नयाँ उचाइमा पु¥याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्री सरुवा हुनुभएको छ । सीमावर्ती जिल्ला, तस्करीको ट्रान्जिट र संगठित अपराधको जोखिमपूर्ण क्षेत्र मानिने रुपन्देहीमा एसपी क्षेत्रीले आफ्नो छोटो कार्यकालमा नै शान्ति सुरक्षा, अपराध अनुसन्धान र राजस्व चुहावट नियन्त्रणमा लोभलाग्दो सफलता हासिल गरेका थिए । तस्करीको […]

error: Content is protected !!