०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

नेपाल प्रहरीमा ४ वटा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको पद रिक्त

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका नियमित कामहरु रोकिएको छ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शारीरिक अवस्था अस्वस्थ हुँदा संगठनमा पद रिक्त हुँदा समेत बढुवा हुन नसकेको हो । माथिल्लो तहमा बढुवा प्रभावित बन्दा प्रहरी अधिकृतहरुमा नैराश्यता छाएको छ । हाल नेपाल प्रहरीमा ३ वटा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पद रिक्त छ । […]

( एबिसि संचार )                                                      बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ […]

(  एबिसि संचार )                                                      गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण […]

(  एबिसि संचार )                                                    शुक्रबार राती जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् […]

(एबिसि संचार )                                                          नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ […]

( एबिसि संचार )                                                   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर […]

(एबिसि संचार )                                                    बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री […]

( एबिसि संचार )                                                    जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका […]

  (ABC-Sanchar) कर्णाली । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

(एबिसि संचार )                                                नेपालगन्जमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

error: Content is protected !!