(ABC-Sanchar) चितवन । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो । मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए । उनका अनुसार नेपालको नागरिकता ऐनको पहिलो […]
ABC (क्राईमबिट) काठमाडौं । मैतिदेवीस्थित डान्सबारमा संचालित जुवा खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा गायक चक्र बम, शंकर आचार्य, सुलेमान शंकर र नरेन्द्र विष्टसहित ९ जना छन् । जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ । शनिबार राति पक्राउ गरेर […]
(ABC-Sanchar) काठमाडौं । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर बहस नसकिएपछि बुधबारका लागि पुनः हेर्दाहेर्दैमा राखिएको हो । २०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय […]
(ABC-Sanchar) काठमाडौँ । डिजेल र मट्टीतलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। निगमले घटाएको मुल्य आज राति १२ बजेदेखि लागु हुनेछ।
ABC (क्राईमबिट) मोरङ । विराटनगर महानगरपालिका-६ स्थित शनि मन्दिर नजिकबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले उनलाई उक्त रकम तथा कुमारी बैंकको चेकबुक १ थान, एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा […]
बंगलादेशमा सेना परिचालन (ABC-Sanchar) काठमाडौं । बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीका नेता मिर्जा फक्रुल इस्लाम अलमिगरलाई पक्राउ गरेपछि विपक्षीले तीन दिने राष्ट्रव्यापी बन्दको आह्वान गरेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले अर्धसैनिक बल तैनाथ गरेको छ । यसका साथै प्रहरी विभाग र अन्य निकायलाई सुरक्षा सतर्कता बढाउन आग्रह गरिएको छ । बोर्डर गार्ड बंगलादेश (बीजीबी) […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकाभरि यस्ता हजारौं सवारी साधन अलपत्र अवस्थामा छन्। कतिमा घाँस उम्रिसकेका छन् भने कतिको काम लाग्ने पार्टपुर्जा चोरी समेत भइसकेको देख्न सकिन्छ। काठमाडौंको बग्गीखानामा मात्रै दुई हजार एक सयभन्दा बढी सवारी साधन अलपत्र अवस्थामा छन्। राख्ने ठाउँ नहुँदा एकअर्कामाथि खप्टाएर राख्नुपर्ने अवस्था आएको छ। मापसेमा होल्ड भएका, ब्लुबुक नभएका, दुर्घटना […]
(ABC-Sanchar) गुल्मी । ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन् । तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए । हिजो घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका […]
(ABC-Sanchar) दाङ । तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो। दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने […]
ABC (क्राईमबिट) काठमाडौं । सवारी चालकले नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्ने भएपछि ट्राफिक प्रहरीले नियम उल्लंघ भएमा लाइसेन्स नै चाहिने बताएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै नागरिक एपमा हुने डीजीटल लाइसेन्स सुविधा दिइएको बताएका थिए […]