ABC (क्राईमबिट) दाङ । सवारी ज्यान मुद्धामा प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला धरौटि तिरेर रिहा भएका छन । दाङ जिल्ला अदालतले आज थुनछेक बहसमा बास्तोलालाई धरौटिमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसिले जानकारी दिए । अदालतकि जिल्ला न्यायधिश ताराकुमारी शर्माको एकल इजलाशले बास्तोलालाई ७० […]
ABC (क्राईमबिट) बागलुङ । १. गण्डकी प्रदेश भित्रका सबै प्रहरी कार्यालयको सम्पर्क नम्बरहरू, २. प्रहरी सेवा सम्बन्धी गुनासो तथा सुझावको लागि, ३. नेपाल प्रहरी Mobile App घटना रिपोर्टिङ, प्रहरी चारित्रिक प्रमाणपत्र, देशभरका प्रहरी कार्यालयहरूको सम्पर्क नंम्बरहरूः (Please scan QR code)
ABC (क्राईमबिट) बाँके । सर्वाेच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै रिगल योगराज ढकाल पक्राउ परेका छन् । बिहीबार सर्वाेच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी पाएपछि […]
(ABC-Sanchar) मनाङ । हिमाली घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ। यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ। यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास […]
(ABC-Sanchar) काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएकाे छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै पौडेलले सरकारका कारण संसद्को चालु अधिवेशन प्रभावकारी नभएको र सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको आरोप लगाए। उनले सदमा सांसदहरूले […]
(ABC-Sanchar) दाङ । घोराहीमा सम्पन्न साधारण शभा तथा दोस्रो अधिवेसनले दोस्रो कार्यकालका लागि भरत नाथ योगिलाई पुन : अध्यक्ष पदमा चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा गिरिराज वस्नेत ,प्रथम उपाध्यक्षमा शरद वुढाथाेकी, द्वितिय उपाध्यक्षमा वसन्तराज भन्डारी, प्रशासनिक सचिबमा शेाभाकर डांगी(रमेस),कल्याणकारी सचिबमा रामप्रसाद भुषाल, सह-सचिव: जित बहादुर वलि, कोषाध्यक्षमा खगेन्द्र वुढा रहेका छन । […]
(ABC-Sanchar) तनहुँ । करिब दुई महिनाअघिदेखि फैलिएको डेँगी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै तनहुँमा १८२ जना नयाँ डेँगी सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा सोमबारसम्म ६ हजार ४८४ जना डेँगी सङ्क्रमित रहेकोमा वृद्धि भई ६ हजार ६६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले […]
(ABC-Sanchar) काठमाडौँ । ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३८ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले बुधवार उपसचिव प्रमुख जिल्ला अधिकारी रहने विभिन्न ११ जिल्लाका सिडिओ र मातहतका उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार अवधि पुगेका प्रजिअसहित मन्त्रालयको अतिरिक्तमा रहेका र मातहतमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गरिएको हो […]
ABC (क्राईमबिट) बारा । कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदर्शा टोलस्थित बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा सञ्चालक रुपेश स्वर्णकारको हत्या विवाहेत्तर प्रेमसम्बन्धका कारण भएको प्रहरीले पुष्टि गरेको छ । मदरर्शा टोलमै घर भएका ३६ वर्षिय रुपेश गत सोमबार दिउँसो मोटरसाइकलमा घर तर्फ जाँदै गरेका बेला दुई वटा मोटरसाइकलमा सवार भइ आएका चार […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधारणलाई खानतलासी गरी दु:ख दिएको आरोपमा पक्राउ परेका नक्कली प्रहरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सर्वसाधारणलाई आफू प्रहरीको घुमुवा भएको र सिभिल ड्रेसमा चेकजाँच गर्न आएको भन्दै खानतलासी गरिरहेका ललितपुरको गोदावरी–६ टिकाभैरव घर भइ हाल टोखा–११ भण्डारीटोल बस्दै आएका २२ वर्षीय विश्व मल्ल कात्तिक […]