०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

सशस्त्र प्रहरी सिराहाले हतियार र नगद रिचार्ज कार्डसहित ३ जना पक्राउ

  ABC (क्राईमबिट) सिराहा । लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको […]

  ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका हुन् । गोप्य सूचना पाएपछि गएराती वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले ९ जना जुवाडे पक्राउ गरेको जनाइएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसिको नेतृत्वमा गएको टोलीले निर्मल थापाको घरमा जुवा खेलिरहेको अवस्थामा […]

  ABC (क्राईमबिट) कपिलवस्तु । पुर्व सशस्त्र प्रहरी कपिलवस्तुको प्रथम अधिवेशन तथा साधारण सँगै शुभदीपावली, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरिक्षक अवि कुमार खत्रीको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको हो । पुर्व सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश संयोजक पुर्व सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक […]

  (ABC-Sanchar) रुपन्देही । सामाजिक सञ्जाल टिकटकमा अश्लील हरकत गरेको भन्दै नेकपा माओवादी केन्द्रले एक जना महिला नेतृलाई निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैन मैना नगर समितिले नेतृ शान्ति बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो । “पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा […]

( एबिसि संचार )                                                 जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का गएको छ । सोमबार अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु […]

(एबिसि संचार )                                                                फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को […]

  (ABC-Sanchar) बाँके । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । उनीहरू तीनै जना जाजरकोटका हुन् । अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको उपचार भइरहेको जनाउँदै हालसम्म सात जनाको शल्यक्रिया गरिएका उनले बताए । श्रेष्ठका अनुसार यसअघि गम्भीर […]

  (ABC-Sanchar) बाँके । नेपालगन्ज विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको जहाज आइतबार अवतरण गरेको छ […]

  (ABC-Sanchar) काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर […]

( एबिसि संचार )                                                      जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन […]

error: Content is protected !!