(ABC-Sanchar) काठमाडौं । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् । म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी भई बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टा अघि नै त्यस्तो प्रक्रिया पूरा गरी विद्युत् बिक्री गर्न पाउने भएको हो […]
(महेन्द्र सिंह) बाँके । राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा चल्ने यातायातका साधनहरूमा यहीँ असोज १५ गते बाट टाइम कार्ड लागु हुने भएको छ । पूर्व-पश्चिम राजमार्गमा दुर्घटना बढेपछि टाइम कार्ड लागु गर्न लागिएको हो । बाँकेको ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा लागु हुने टाइम कार्ड अनुसार उक्त दुरी २८ मिनेटमा पार गर्नुपर्नेछ । त्यस्तै […]
(ABC-Sanchar) रौतहट । एनआईसी एसिया बैंकले आफूहरूलाई ठगेको भन्दै ग्राहकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि एनआईसी बैंकको ठगीधन्दा बाहिर आएको हो । ऋण स्वीकृत र कर्जा प्रवाह गर्दा एनआईसी बैंकका कर्मचारीले ग्राहकसँग सापटी माग्दै ठगेका हुन् । बैंकका कर्मचारीले बेइमानी गरेपछि यही असोज दुई गते तीन जना पीडितले जिल्ला प्रशासन कार्यालय, रौतहटमा उजुरी दिएका थिए […]
(ABC-Sanchar) दोलखा । विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको थप ३ किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो । अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । हालसम्म तस्करले ल्याएको ७ किलो सुन बरामद गरेको प्रहरीले जनाएको […]
(ABC-Sanchar) काठमाडौं । एक हाकिमलाई उनकी पत्नीले अर्कै युवतीसँग रोमान्स गरिरहेको फेला पारेकी छिन्। त्यो पनि पतिकै कर्मचारीसँग। यो घटना झापाकाे अर्जुनधारा नगरपालिकामा भएको हो।त्यहाँको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्। नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग […]
(ABC-Sanchar) सुनसरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घूस रकमसहित रंगे हात पक्राउ परेका छन्। उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार १ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो। घूसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ मालपोत […]
(ABC-Sanchar) काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको […]
(ABC-Sanchar) काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
(ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लागेको मंगलबार सूचनामार्फत जानकारी दिएको हो। भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन लैजान सकिने जनाउँदै राष्ट्र बैंकले त्योभन्दा […]