०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

नेपालमा १०० भन्दा माथिको भारतीय नोट राख्न र कारोबार गर्न नपाइने नेपाल राष्ट्र बैंक

(ABC-Sanchar) काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लागेको मंगलबार सूचनामार्फत जानकारी दिएको हो। भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन लैजान सकिने जनाउँदै राष्ट्र बैंकले त्योभन्दा […]

(ABC-Sanchar) काठमाडौं । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएका छन् । सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको […]

(ABC-Sanchar) दाङ । असार १८ गते सडक मर्मतको लागि ठकेदार कम्पनी संग संझौता भएको थियो । असोज मसान्तसम्म साबिक दुई लेनमा सडक मर्मत तथा कालोपत्रेको काम सक्ने संझौता छ । त्यही अनुरुप पहिलो चरणमा तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको काम सुरु भएको हो । तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको १३ किलोमिटर सडक मर्मतको कामको जिम्मा रोल्पा स्वच्छन्द […]

  ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका १० की ३२ बर्षीया मिना चौधरी पक्राउ परेकी हुन । प्रहरीले मिनालाई बुधबार दिउँसो पक्राउ गरेको हो । मिनाले लेनदेनको बिषयलाई लिएर १८ पुष्पाञ्जली टोलका बिराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगजनी गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले मोटरसाइकल जलेर पूर्ण […]

(ABC-Sanchar) काठमाडौं । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस ३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो । प्राधिकरण स्रोतका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका […]

(ABC-Sanchar) काठमाडौं । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर करिब दुई हप्ताअघि देखी बन्द रहेको उद्योगले पुनः उत्पादन सुरु गरेको हो । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले राससलाई बताउनुभयो । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत् आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन […]

(ABC-Sanchar) काठमाडौं । प्रदर्शनमा उत्रिएका उनीहरुले चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सुरक्षा हुनुपर्ने सरकारसँग माग गरेका छन् । बिरामीका आफन्तले विभिन्न अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षाको माग गर्दै आएका छन् । सोहीक्रममा उनीहरु सडकमा उत्रिएर सुरक्षा माग गरेका हुन् । उनीहरूले सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामासमेत माग गरे । पछिल्लो समय लमजुङ […]

(ABC-Sanchar) जनकपुर । मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।

(ABC-Sanchar) कास्की । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए । इन्सपेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए […]

(महेन्द्र सिंह) दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्र क्राइम ब्युरो प्रमुख दङाली अनलाईनका कानुनी सल्लाहकार पत्रकार सागर थापाले बुधबार रक्तदान गर्नु भएको छ। पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन […]

error: Content is protected !!