०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

कारबाहीमा परेका नेपाल प्रहरीका डिएसपी चर्तुभुज ओझालाई पुरस्कृत

ABC (क्राईमबिट) काठमाडौं । स्थानीय तहको निर्वाचन राम्रोसँग सम्पन्न गर्न नसकेको भन्दै कारबाहीको सूचीमा रहेका डिएसपी चर्तुभुज ओझालाई लैनचौर वृत्तमा सरुवा गरेर पुरस्कृत गरिएको छ । विपक्षीमाथि चरम दमन गरेको र बाजुराको बुढीगंगा नगरपालिकामा ज्यान जाने गरी सुरक्षा व्यवस्था कमजोर बनाएको भन्दै उनलाई कारबाही गरिएको थियो । निर्वाचन आयोगले पनि बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशन तथा मातहत ट्राफिक प्रहरी पोष्ट “नेपालगंज, शम्सेरगंज, बसपार्क,चिसापानि, “लुम्बिनि प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको ।

(ABC-Sanchar) बाँके । राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए। स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो। बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति […]

(ABC-Sanchar) कंचनपुर । सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन बनेका हुन्। सरकारले करोडौँ मूल्यका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेपछि प्रयोगविहीन सञ्चालनका लागि चार विकल्प प्रस्ताव गरिएको छ। रक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो। सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोगबारे अध्ययन […]

(ABC-Sanchar) बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् । जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत बजारमा दूध पु¥याउने गरेका छन् । सङ्घबाट यहाँका किसानले एक वर्षमै सात करोड […]

(ABC-Sanchar) काठमाडौं । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले आमाको मात्रै नामबाट नागरिकता जारी गर्न सरकार र स्थानीय निकायको नाममा परमादेश जारी गरेको हो । विवाह नै नगरी सन्तान जन्माएकी कुमारी आमाले दिएको एक निवेदनमाथि आफ्नो फैसला सुनाउँदै अदालतले बुबाको नाम नराखी वा वतन नखुलेको अवस्थामा पनि आमाको मात्रै नामबाट नागरिकता जारी […]

(ABC-Sanchar) काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो भन्सार विभागले सार्वजनिक गरेको भदौको तथ्यांक अनुसार ५ अर्ब ३६ करोड ५२ लाख ११ हजार रुपैयाँ बराबरको ३ लाख ६६ हजार ४८१ यूनिट फोन नेपाल आयात भएको छ। स्मार्टफोनको आयातबाट सरकारले १ अर्ब ५ लाख ३६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ। गत आर्थिक वर्ष २०७९/८० […]

  ABC (क्राईमबिट) बारा । जितपुर सिमरा उ.म.न.पा.०७ जितपुर स्थित खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा, बिरगंजबाट रौतहट तर्फ जादै गरेको ना.३.ख.४४९१ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु बोकेर गईरहेको अं.मुल्य ३२,०६,३२२.०५/-(बत्तिस लाख छ हजार तिन सय बाईस रुपैया पाँच पैसा)बराबरको हार्डवेयर तथा खुद्रा सामान सहित उक्त […]

ABC (क्राईमबिट) बारा । विशेष सूचनाको आधारमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं.१ गम्हरिया स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सुवर्णपुरबाट वीरगञ्जतर्फ आउदै गरेका ना.६१ प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयबस्ती बस्ने […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले अर्यालको खुसुक्क सरुवा गरेर बर्दिया पठाएको हो। कमाण्ड सम्हालेको तीन महिना नबित्दै अर्याललाई हेडक्वाटरले टीकापुरबाट जिल्ला प्रहरी कार्यालय बर्दिया पठाएको बताइएको छ। २०८० जेठ २५ गते हाजिर भएका अर्याललाई खेदेजस्तै गरी सरुवा गरेर पठाइएको हो। टीकापुरमा आएपछि शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै विवादमा आएका अर्याललाई तीन महिना […]

error: Content is protected !!