ABC (क्राईमबिट) रौतहट । जिल्लाको कटहरी नगरपालिका – ५ मा छुरा प्रहार गरी स्थानीय २५ वर्षीय युवक सनिलराय यादवको मृत्यु भएको हो । शुक्रवार राती कारब ८ बजे दुई समूहबिच भइरहेको विवादका क्रममा अर्को समूहले प्रहार गरेको छुरा यादवको देब्रे कोखामा लागेको थियो । छुरा प्रहारबाट अचेत बनेका यादवलाई उपचारका लागि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र […]
ABC (क्राईमबिट) रौतहट । इलाका प्रहरी कार्यालय विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई प्रहरी हिरासतबाट बाहिर निकाली निर्घात कुटपिट गरिएको हो । फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेशकुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चोकमा मृत्यु भएपछि पक्राउ परेका ट्रक चालकलाई निर्घात कुटपिट गरिएको हो । आफ्नो क्षेत्रअन्तर्गत पर्ने विजयपुरमा प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट […]
(ABC-Sanchar) भारत । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् । ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी […]
(ABC-Sanchar) पर्सा । धोबिनी गाउँपालिकाका मनोनित सदस्यहरुले गाउँसभा भाँड्न विभिन्न प्रपञ्च रचेका छन् । वडाध्यक्ष जति बजेट पाउनुपर्ने अडान राख्दै गाउँसभा हुन नदिएका गाउँ कार्यपालिकाका ६ जना मनोनित सदस्य एवं १ जना गाउँसभा सदस्यले गाउँसभा भाँड्न विभिन्न प्रपञ्च रच्दै आएका छन् । ति ७ जनाको कारण असार मसान्त वितेको दुई महिनासम्म पालिकाले गाउँसभा गर्न सकेको […]
मेगमन बुढा/दाङ दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ । कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौं वर्षदेखि दक्षिण भेगका नागरिकले सास्ती खेप्नुपरेको थियो । हरेक वर्ष असार महिना लागिसकेपछि ज्यानको […]
(ABC-Sanchar) काठमाडौं । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।
(ABC-Sanchar) काठमाडौं । न्यायपरिषदले २६ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको न्यायपरिषद बैठकले २६ जना जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।
(ABC-Sanchar) काठमाडौं । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घ आन्दोलित भएको छ । महासङ्घले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति शिक्षकहरूको हकहित विपरीत भएको भन्दै आन्दोलनको घोषणा गरेको हो । महासङ्घका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन् । उनले पटक पटकको संवाद […]
ABC (क्राईमबिट) धनुषा । कमला नगरपालिका २ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन् । उनीसँगै रहेका अर्का एक व्यक्ति भने फरार रहेका छन् । उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिका – ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम […]
(ABC-Sanchar) काठमाडौं । लगातारको अविरल वर्षाका कारण बस खोलामा फसेको बताइएको छ। बस फसेको जानकारी पाएलगत्तै प्रहरी र एसडीआरएफ टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार सबै यात्रुको उद्धार गरिएको छ। बसमा ५३ जना यात्रु सवार थिए। हरिद्वार–बिजनौर सीमामा रहेको कोतवाली नदीको पुलमा क्षति पुगेको बताइएको छ। राप्ताबाट शुक्रबार बिहान भारत-नेपाल मैत्री बस […]