(सागर थापा) दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भदौ २८ गते लमही नगरपालिका वडा नं. ५ रातोडाँडा स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट लमही दाङको आयोजना तथा World Link Internet शाखा लमही दाङको समन्वयमा सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि चालकहरुलाई जिम्मेवार बनाउने र ट्राफिक नियम सम्वन्धी सचेतना अभिवृद्धी गर्ने उदेश्यका साथ दुई पाङग्रे र चार […]
(ABC-Sanchar) काठमाडौं । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिएका थिए भने त्यसअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र […]
(ABC-Sanchar) काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले आन्दोलन रोकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरू आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रूपमा दुःख दिएको भन्दै उनीहरूले आइतबार […]
(ABC-Sanchar) काठमाडौं । राप्ती लोकमार्गमा पछिल्लो समय अत्यधिक दुर्घटनाका कारण यात्रुले ज्यान गुमाएको भन्दै लोकमार्गको सुधारमा आफ्नो विशेष ध्यान केन्द्रित भएको बताए। मन्त्री ज्वालाले यसै चालू आवमा काम सम्पन्न गर्ने गरी ९० करोड बजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेकाले लोकमार्गमा सुरक्षित यात्रा गर्ने वातावरण बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताए। उनले राप्ती लोकमार्गको पूर्ण सुधारको […]
(ABC-Sanchar) डोटी । सब-डिभिजन वन कार्यालय बुडरका कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. पाँच हजार घुस सहित बिहीबार पक्राउ परेका हुन् । स्थानीय दाउरा व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिँदै गर्दा स्थानीयले अधिकृत गिरीलाई रङ्गे हात नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । अधिकृत गिरिले यसअघि पनि दाउरा व्यवसायीबाट रु. १० हजार […]
(ABC-Sanchar) दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा फोरलेन सडक मर्मतमा भैरहेको ढिलाईका विषयमा छलफल भयो । घोराही उपमहानगरपालिकाका प्रमुख श्री नरुलाल चौधरी ज्यूले छलफलमा बुँदागतरुपमा राखेका बिषयहरु यस्ता छन् । १. कामै नहुने बर्षायाममा मर्मतको नाममा नागरिकलाई सास्ती र राज्यको रकम बर्बाद पारेको । २. खाल्डा पुर्ने नाममा चौघेरा गेट देखि बबई खोला सम्म सडक […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका वडा न.१४ गनडक चौक स्थित मिति २०८०।०५।२५ गते १०:३० बजे राती बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा चेक जांच गर्ने क्रममा ना.८ ख ६१७१ नम्बरको मालवाहक ट्रकमा बिल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्सा अर्न्तगतका प्रहरी कार्यालयबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका साडि -३१२ पिस ,लेथकाे पार्टस -८ वटा ,गयालेणडर मेशिन -१ थान,कुर्तासुरवाल -२७ पिस ,चिनि -१६४ केजि,थान कपडा -२८५ मिटर,रेडबुल -४८ पिस,पंखा -२ थान ,केराउ -१०२ केजि,भेस्ट -९२ पिस गरि अन्दाजी रु.८,१६,३६०/- आठ लाख सोर्ह हजार तिन सय […]
(ABC-Sanchar) जनकपुर । प्रहरी तालिम केन्द्रमा भदौं २१ गतेबाट सञ्चालित ६ कार्यदिन अवधिको “घटनास्थय पुनर्ताजगी (जु.प्र.अ.-प्र.ज.) तालिम, ३२ औँ समूह” को आज मिति २०८० भदौं २७ गते यस मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई […]
(ABC-Sanchar) काठमाडौं । सरकारले भोली बिहिबार सार्वजनिक विदा दिएको छ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नेम्वाङको अन्यष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । […]