ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरीका एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन्। केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन्। प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको […]
ABC (क्राईमबिट) बारा । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र स्थानबाट बरामद गरेको ४ सय ३० किलो लागुऔषध गाँजा नष्ट गरेको छ । बरामद गरिएको गाँजा सम्पुर्ण कानूनी प्रकृया पुरा गरी आज जिल्ला प्रहरी कार्यालय बाराको प्राङणमा खाल्डो खनी आगो लगाई जलाई नष्ट गरेको सूचना अधिकारी एवं […]
ABC (क्राईमबिट) काठमाडौँ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक व्यक्तिले ३४ लाख गुमाए। गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक-पटक ह्वाट्सएपबाट माग गरे। पीडितले कागजात पठाए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सरकारले २०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ । ‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,’ प्रदेश सरकारका अधिकृत माधव शर्माले बिहीवार […]
ABC (क्राईमबिट) कास्की । पोखरा नेपाल प्रहरी कर्मचारी (सादा पोशाक) परिचालन कार्य निर्देशन-२०७९’ जारी भएर लागू भइसकेपछि घुमुवाको अवधारणा स्वत: खारेज भएकोले अबउप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई कार्य निर्देशन विपरीत घुमुवाको रुपमा नखटाउने कास्की प्रहरीले निर्णय गरेको छ। कुनै पनि अनुसन्धान तथा नियन्त्रण गर्नको लागि विशेष सूचना संकलन गर्न सूचना संकलन गर्ने टोलीलाई मात्र सादा […]
(ABC-Sanchar) बर्दिया । शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएको अवस्थामा गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका-२ को गुन्डी टोल निवासी ४२ वर्षीया बेलमती बुढाको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक बुढासँगै […]
(ABC-Sanchar) काठमाडौं । मुम्बई विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा टुक्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए । दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो । विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट […]
(ABC-Sanchar) काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै स्युचाटार–टेकु सब–स्टेसनबाट तीन दिन ‘सटडाउन’ गर्न लागेकाले विभिन्न क्षेत्रमा विजुली अवरुद्ध हुने जानकारी दिएको हो । टेकु सब–स्टेशन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने काम भइरहेकाले शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ । यस्तै […]
ABC (क्राईमबिट) काठमाडौं । घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षका छोरा सन्तोष केसीले गए राति १० वजे ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका छोराको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए […]
(ABC-Sanchar) कंचनपुर । शुक्लाफाँटा नगरपालिका-८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन् । सामुदायिक वनको चुरे क्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैध रूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । “बिहानीको […]