०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

समाचार

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराई जिल्लाको जनजीवन प्रभावित,

बर्दिया । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी […]

काठमाडौं । महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका एक युवकलाई प्रहरीले चोरिएको रकमसहित पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बालुवाटारस्थित स्मार्ट नेटवर्क प्रालिबाट ४८ लाख ७२ हजार रुपैयाँ र इको भ्याली प्रालिबाट आठ लाख ५८ हजार रुपैयाँ चोरी गर्ने काठमाडौं महानगरपालिका–२ खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गाबहादुर केसी […]

काठमाडौं । नेपाल प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीले शहीद प्रहरीकी पत्नीलाई रोजगारी दिने घोषणा गरेका छन् । आईजी कार्कीले जेन्जी आन्दोलनका क्रममा कोटेश्वर प्रहरी प्रभागमा शहादत प्राप्त सहायक हवल्दार अमृत गुरुङकी धर्मपत्नी कान्ति गुरुङ्गलाई प्रहरी सेवामा रोजगारी दिने घोषणा गरेका छन् । शहीद पत्नी गुरुङ्गले भर्खरै १२ कक्षा उतिर्ण गरेकी छिन् र नाबालक छोराको साथ […]

  काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोकबाट ६ जना मानिसहरूबाट एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३) सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको । पक्राउ परेका मानिसहरू १. जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका […]

काठमाडौं । नेपाल प्रहरीमा अहिले १० एसएसपीको बढुवा तयारी भएको छ । अर्थमन्त्रालयले तीन एसएसपीको दरवन्दी थप गर्ने स्वीकृत गरेसँगै १० एसएसपीको बढुवा तयारी भएको हो । केही दिनमा मन्त्रिपरिषद बैठकले ३ एसएसपीको दरवन्दी स्वीकृत गर्ने भएको छ । अहिले प्रहरीमा ७ एसएसपी पदको दरबन्दी खाली रहेको छ । सो खाली रहेको दरवन्दीसँगै ३ दरबन्दी […]

पर्सा । जिल्ला प्रहरी कार्यालयले श्रोत नखुलेको ठूलो परिमाणको हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० मकालु चोक क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतिया जिल्लाका ५० वर्षीय अनवर मियाँ, २२ वर्षीय महमद केफ अहमद तथा मोतिहारी जिल्लाका ४८ वर्षीय फूल महमद […]

बिराटनगर । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी […]

कंचनपुर । दोधाराचाँदनी नगरपालिका १ चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए। वन निकुञ्जको टोलीले बाघको बच्चा उद्दार गर्दा भावि दिनहरुमा बगिनीले गाँउमा आतंक मच्चाउने भन्दै छाडेका […]

बर्दिया । सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । आमा छोरीलगायत पाँच जनाको समुहमा सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको थियो । छोरी उकालो चढेर आमालाई तान्दै गर्दा पछाडिबाट बाघले आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली […]

पर्सा । वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक विद्यालय बिदा थप गर्ने निर्णय गर महानगरपालिकाले यसअघि पुस ७ गतेदेखि १४ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरेको थियो । तर, मौसममा सुधार नआएपछि चिसो अझै नघटेको भन्दै थप तीन दिन बिदा बढाइएको हो । महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा थपिएको बिदाले भोली पुस १६ गतेदेखि १८ […]

error: Content is protected !!