२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

समाचार

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो,

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रुपन्देही । भैरहवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। सहकारी ठगीमा मुछिएका भैरहवा कारागारमा रहेका लामिछानेलाई लिङ्देनले मङ्गलबार (आज) दोस्रो पटक भेटेका हुन्। भेटमा सन्चो-बिसन्चोदेखि राष्ट्रिय राजनीतिसम्मका कुराकानी भएको लिङ्देनले जानकारी दिएका छन्। ‘भेटमा सन्चो बिसन्चो, राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचनलगायत […]

पर्सा । बिरगंज भएपछि उनका परिवारजन र आफन्तले प्रदर्शन गरेका छन् । कर्तव्य  ज्यान मुद्दामा विगत ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज महानगरपालिका – २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा  बिहान १०:३० बजे मृत्यु भएको हो । प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका परिवारजन […]

काठमाडौं । बढुवा भएको साता हुँदा पनि नेपाल प्रहरीका एसपी र डिएसपीको पदस्थापन हुन सकेको छैन । पदस्थापनसँगै सरुवा पनि गर्नुपर्ने भएकाले निर्णयमा ढिलाई भएको हो । स्रोतका अनुसार गृह मन्त्रालयको हस्तक्षेपका कारण सरुवा र पदस्थापनमा अस्वभाविक ढिलाई भएको हो । पदस्थापनसँगै करिब ३० जिल्ला तथा कार्यालयका इन्चार्जहरुको पनि सरुवा गर्न लागिएको छ । प्रहरी […]

  काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका तस्करी गरेको प्रकरणमा पूर्व मन्त्रीहरूसहितका विपक्षीहरू विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुँदैछ । यो मुद्दाको सुनुवाइ न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुनेछ । यो प्रकरणका आरोपीहरू पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन […]

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार नतिजा सार्वजनिक गरेको हो । अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ३१६ जना छन् । वैकल्पिक सूचीमा रहेको उमेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ ।

  संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कारबाही गत आइतवार बिहान बुककियुम क्षेत्रमा गरिएको थियो। विगत केही वर्षदेखि यस्ता आपराधिक समूहहरूले उत्तर पश्चिम तथा केन्द्रीय नाइजेरियाका गाउँहरूमा आतंक मच्चाउँदै आएका छन् । उनीहरूले गाउँहरूमा आक्रमण, अपहरण, लुटपाट र आगजनी गर्ने जस्ता कार्य गर्दै आएका छन्। सेनाले माकक्कारी वन क्षेत्रमा रहेको एक शिविरमा आक्रमण गरेको […]

काठमाडौं । गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि गृह मन्त्रालयमा रहेको उनीहरूको डिजिटल र रजिस्टरको हाजिरी काटिएको हो। यही साउन १५ गते गृह मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयमा जगेडामा रहेका उनीहरूलाई पदस्थापना भएको कार्यालयमा उपस्थित हुनका लागि २४ घण्टे उर्दी जारी गरेको थियो। हाजिरी काटिने कर्मचारीमा ४ जना नायब […]

error: Content is protected !!