काठमाडौं । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो । डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा पुष्पराज मल्ल, मर्धराज भण्डारी, रविन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ रहेका छन् । यसैगरी, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत […]
दाङ । भालुवाङ लालमटिया महाेत्सव उद्घाटनको दोस्रो दिन पुष २६ गते, शनिबार लोकदोहोरी गायिका शान्तिश्री परियार नआएपछि रु एकसयको टिकट काटेर महोत्सवमा पुगेका दर्शकहरु जिल्लै । यसरी महोत्सव आयोजक राप्ती उद्योग वाणिज्य संघ, भालुवाङ पूर्णरूपमा असक्षम सावित भएकाे छ । दैनिक कलाकारकाे पाेष्टरमा चर्चित लाेकदाेहाेरी गायिका शान्तिश्री परियार गत पुष २६ गते, शनिबार आउने भनेर […]
बाँके । प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त परिमाणको गुणस्तरहीन मकै नष्ट गरेको हो । विभागका अनुसार सो कार्यालयले यही पुस १७ गते उद्योगको अनुगमन तथा निरीक्षणका क्रममा उद्योग परिसरमा ९३ बोरा मकै कैफियतयुक्त ट्याग लगाएर राखिएको पाइएको थियो । उक्त मकैको प्रयोगशाला […]
एजेन्सी । इरानमा बढ्दै गएको आर्थिक सङ्कटको विरोध गर्दै सुरु भएको सरकार विरोधी प्रदर्शन दुई हप्तामा देशव्यापी बनेको छ । अमेरिकी मानव अधिकार समूह एचआरएएनएका अनुसार प्रदर्शनका क्रममा हालसम्म ४९० प्रदर्शनकारी र ६८ सुरक्षा कर्मचारी गरी ५५८ जनाको मृत्यु भएको छ । करिब १० हजार प्रदर्शनकारी पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले एचआरएएनएको […]
दाङ । भालुवाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेल मैदानमा पुष २५ गतेदेखि सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सञ्चालन भएको छ । महोत्सवको तेस्रो दिन आइतबारका दिन चर्चित तथा लोकप्रिय गायक कृष्ण रेउले र गायिका अनु रानामगरले दर्शकहरुलाई आफ्ना गीतहरुमा नचाएर मनग्ये मनोरञ्जन दिएका छन् । गायक रेउले गित गाउनुमा जति खप्पिस […]
सिरहा । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आज करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको […]
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले हृदयघात भएको रहेछ ।’ इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । ४३ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि आज बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए । घिसिङले पार्टीको नयाँ […]
काठमाडौं । नेपाल प्रहरी संस्थाबारे आम नागरिकमा अनेक प्रश्न, आलोचना र आशंकाहरू उठिरहेका बेला प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले दिएको एक भावुक, साहसी र यथार्थपरक अभिव्यक्तिले देशभर तरंग पैदा गरेको छ। शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै आइजीपी कार्कीले “नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको संस्था हो” भन्दै […]