दाङ । भालुवङ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको सुरु भएको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले महोत्सवको उद्घाटन गरे। प्रदेशको समृद्धि उद्योग, पर्यटनको क्षेत्रमा गर्न सकिने बताउदै स्थानीय अर्थतन्त्रलाई मेला महोत्सवको माध्यमबाट बलियो बनाउन सकिने धारणा राखेका छन्। स्थानीय उत्पादनको […]
दाङ । घोराही माघी पर्व नजिकिए सङ्गै आम उपभोक्ताहरुको स्वच्छ र गुणस्तरीय बस्तुहरुको उपयोग गर्न पाउने अधिकारको रक्षा गर्ने उदेश्यका साथ घोराही उपमहानगरपालिकाले किराना तथा जनरल स्टोरहरुको अनुगमनलाई आज मिति २०८२/०९/२५ गते पनि निरन्तरता दिदै घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीद्वारा बजार क्षेत्रका ब्यस्त क्षेत्रहरु तुल्सीपुर चोक र आसपासका आधा दर्जन बढी किराना पसलहरुमा अनुगमन […]
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । जसअनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा आजबाट दर्खास्त लिने क्रम सुरु भएको हो । यो क्रम आगामी […]
दाङ । मलमला देउखुरी अहिलेसम्म बिजुली नपुगेको दूर दराजको गढवा १ बौराहा गाउँका वासिन्दालाई गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको सक्रियता र पहल तथा लुम्बिनी प्रदेश सरकारले गरेको सहयोगमा सो गाउँका सम्पूर्ण गाउँले बासिन्दाहरुलाई सोलार बिजुलीका सामग्री वितरण गरिएको छ । सोही क्रममा बिहीबार वडा कार्यालय मलमलामा गाउँलेहरुलाई सम्बोधन गर्दै वडा अध्यक्ष […]
पर्सा । बिरगंज नेपाली कांग्रेस पर्साका युवा नेता राहुल गुप्ताले पार्टीलाई वर्तमान राजनीतिक जडताबाट बाहिर निकाल्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव समयको माग भएको उल्लेख गर्दै उनले यसको खुलेर समर्थन गरेका हुन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तन र संगठनात्मक […]
बारा । बिहान करिब ११:३० बजे बारा जिल्ला यातायात व्यवस्था कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। आफूलाई ‘जेन–जी’ युवाहरु भनेर चिनाउने समूहले कार्यालयका लिखित तथा ट्रायल प्रमुख जीवन पौडेलमाथि कालोमोसो गरेका छन्। युवाहरुले पौडेलमाथि लिखित परीक्षा तथा ट्रायल प्रक्रियामा अनियमितता, फर्जी काम र आर्थिक चलखेल गर्दै आएको आरोप लगाएका छन्। पटक–पटक सचेत गराउँदा पनि […]
काठमाडौं । बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी बिहीबार काठमाडौं अवतरण गरेका हुन् ।दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् ।आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् ।
बाँके । नेपालगञ्ज लगानीमैत्री वातावरण निर्माणका लागि समाजका सबै पक्षहरु मिलेर लाग्नुपर्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । जसको उद्देश्य पूर्तिका लागि सरकार, निजी क्षेत्र र समाज सबैको उत्तिकै जिम्मेवारी रहेको औंल्याएका छन् । आचार्यले नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २५ औं वार्षिक साधारण सभाको हालै नेपालगञ्जमा उद्घाटन गर्दै लगानीको वातावरण विरुद्धमा लाग्ने […]
ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको ठुलो सफलता दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरी सामुहिक रुपमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र […]
सुनसरी । बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृतयु भएपछि गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए । उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने […]