०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

समाचार

सरकारले जन्मसिद्धका सन्तानलाई आइतबारदेखि नागरिकता वितरण गर्ने

  (ABC-Sanchar) काठमाडौं । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् […]

  (ABC-Sanchar) दाङ । दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक […]

  (ABC-Sanchar) म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएका हुन्, चरनका […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ५० वर्षीय बुल बहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपैयाँ र […]

  (ABC-Sanchar) काठमाडौं । अवैध रूपमा सीमापार गर्दै ’अमेरिका जान खोजेका’ कम्तीमा २८ जना नेपालीलाई अजरबैजानमा पक्राउ परेका छन् । उनीहरुलाई त्यहाँको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ । नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै […]

  ABC (क्राईमबिट) बाग्लुङ । यातायात व्यवस्था कार्यालय बागलुङले शनिबार माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो। पर्वतको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट […]

  ABC (क्राईमबिट) कामठााडौं । सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई चन्द्रागिरी, मौलाकालि र लुम्बिनी केवलकारको टिकटमा विशेष छुट हुने भएको छ । आइएमई ग्रुपद्वारा सन्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएको हो । विहिबार सशस्त्र प्रहरी बलको […]

  (सागर थापा) दाङ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिपक कुमार बस्नेतबाट शनिबार जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरिक्षण गर्दै । अपराध अनुसन्धान शाखामा भए/गरेका कमी कमजोरीहरु सुधार गर्नु पर्ने पक्षहरु तथा प्रहरी काम कारवाही सम्बन्धमा आवश्यक निति निर्देशन दिनु भएको […]

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार ८ गते घोराही स्कुलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजना तथा स्कुलको व्यवस्थापन एवं सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, उक्त स्कुलमा बिभिन्न बिषयमा बृज कोषको तयारी गरिरहेका बिद्यार्थीहरु लगायत अन्दाजी २०० जनाको सहभागिता रहेकोे थियो […]

  (ABC-Sanchar) काठमाडौं । बागलुङ नगरपालिकाले नगरपालिकामा जन्मिने छोरीको बैंक खाता खोलेर तत्कालै पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ। बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘नगरको छोरी’ कार्यक्रमअन्तर्गत छोरी जन्मिनासाथ उनको नाममा पाँच हजार रुपैयाँको मुद्दती खाता खोलेर जम्मा गरिदिने व्यवस्था गर्न लागेको हो। नगरपालिकाले खातामा सम्भव हुने अभिभावकले समेत रकम […]

error: Content is protected !!