(सागर थापा) कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आई जिल्लाको शान्ती सुरक्षा, प्रहरी जनशक्ति, अपराधिक घटना अवस्था तथा वस्तुस्थिति लगायत विषयहरुमा जानकारी लिनु भएको थियो । रुपन्देही प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत अन्य प्रहरी कर्मचारीहरुलाई काम कर्तव्य अधिकार र शान्ती सुरक्षा सम्बन्धमा […]
(धर्मेन्द्र चौधरी) कपिलवस्तु । विजयनगर लुम्बिनी प्रदेश कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ६ वटा सालकाे गाेलिया बरामद गरेकाे छ । विजयनगर गाउँपालिका वडा नम्बर १ वीरनगर घाटबाट बेवारिसे अवस्थामा ४७.४५ क्युफिट सालकाे काठ बरामद गरेकाे साझेदारी बनका अध्यक्ष प्रवेज आलम खाँले जानकारी दिए । काठ तस्करले चाेरी पैठारी गरि लुकाइ राखेको अवस्थामा सालकाे […]
ABC (क्राईमबिट) रोल्पा । प्रहरी र यातायात व्यवसायीबीच विवाद हुँदा रोल्पाबाट लामो दूरीमा चल्ने गाडी रोकिएका छन् । शुक्रबार दिउँसो विवाद हुँदा काठमाडौंका लागि चल्ने गाडी रोकिएका हुन् । लिवाङस्थित मुख्य बजारमा प्रहरीले बस पार्किङ गर्न नदिएपछि यातायात व्यवसायी समिति रुष्ट बनेको हो । जलजला यातायात समितिका कर्मचारीमाथि प्रहरी प्रमुखले गाली गरेको भन्दै समितिले बीच […]
ABC (क्राईमबिट) धनकुटा । साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उनको तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विषयमा […]
(ABC-Sanchar) काठमाडौँ । पूर्वन्यायाधीश भुवन गिरीमाथि जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । वैवाहिक बलात्कारको मुद्दा चलाएकी पत्नी आरती गिरीले उनलाई अदालतभित्रै जुत्ताले हानेकी हुन् । दुवैजना उक्त मुद्दाको पेसी बुझ्न आज जिल्ला अदालत गएका र सोही बेला पूर्वन्यायाधीश माथि जुत्ता हानिएको बताइएको छ । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा भुवन पक्राउ […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउन लागि परेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सभापति लामिछानेले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनुपरेको आरोप लगाए । लामिछानेले प्रधानमन्त्री प्रचण्ड जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा […]
(ABC-Sanchar) पर्सा । बिरगंज महानगरपालिका कार्यलयको आर्थिक सहयोग तथा ग्लोबल फाउन्डेसन नेपाल प्रा.लि. को सहयोगमा जेष्ठ ११ गते देखि संचालन भइ असार ८ गते सम्म चलेको आदिवासी जनजाती तथा पिछडा वर्गहरुको सिपमुलक डल तथा कुशन बनाउने तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको छ।वीरगंज महानगरपालिका वडा नं २ संचालन भएको उक्त कार्यक्रम आज समापन गरिएको […]
(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन्। उनले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए। उनले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा […]
(ABC-Sanchar) पर्सा । बिरगंज गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । चोरी भएको मोटरसाइकल वीरगञ्ज–९ रानीघाट निवासी २९ वर्षीय सोनु पटेलको हो । मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३ बस्ने २८ वर्षीय मनिष प्रजा र २० वर्षीय राजु प्रजाले लक तोडी […]
(ABC-Sanchar) ओखलढुङ्गा । पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० […]