०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

समाचार

दाङको लमहीमा ट्राफिक सचेतना दुर्घटना न्यूनीकरण अभियान कार्यक्रम सम्पन्न

(सागर थापा) दाङ । लमही समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस वडा प्रहरी कार्यालय लमही दाङ तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीको संयूक्त आयोजनामा प्र.व.ना.नि. लक्ष्मण बहादुर ऐर समेतका प्रहरी कर्मचारीद्वारा लमही न.पा. ५ मिनी बसपार्कमा चालक, सहचालक,अटो चालक ,यात्रु, पैदल यात्रु समितीका पदाधिकारी , स्थानिय व्यापारी, सर्वसाधरण नागरिकहरु गरि अन्दाजि ४०/ ५० जनाको सहभागितामा […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले सेवा प्रवाहगर्दा वोली, वचन र व्यवहारमा बढी गुनासो आउने […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी एसपी वीर बहादुर ओलीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्न आउट, कोट गारद, मेश, ब्यारेक, क्यान्टिन तथा सम्पुर्ण शाखाहरूको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूको कवाज (परेड) अबलोकन गर्नु भई आवश्यक दाङ एसपी वलीले आईतबार साप्ताहिक निरीक्षण गर्दै नागरिकको प्रहरी भएर काम […]

ABC (क्राईमबिट) बारा । चितवनको भरतपुर महानगरपालिका वडा नाे.१६ सूर्योदय टोलबाट लागूऔषधसहित बाराका २१ वर्षीय रबिन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार साँझ नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित रबिन यादवलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१६ मा रुपेश लामाको घरमा […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशीले आइतबार ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको विभिन्न शाखाहरु तथा हिरासत कक्ष निरीक्षण,अनुगमन गर्नु भई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

(राजन थारू) कैलाली । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हो। आफ्नो पहिचान नेपालीको जनताको शान भएको उनको भनाइ रहेकोे थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ । एकजुट भएर राष्ट्रको […]

ABC (क्राईमबिट) बिराटनगर । कोशी प्रदेशसभा बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट नियन्त्रणमा लिएको छ। विराटनगरको देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले त्तिनिहरु त्यहाँ जम्मा हुने क्रममा थिए । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् […]

(सागर थापा/महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुखको रुपमा आएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारवाही गर्ने बताएका हुन् । उनका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक प्रमुख सुनारले दिउँसै मापसे गरेर सवारी […]

(ABC-Sanchar) पर्सा । वीरगंज नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन पर्सा शाखाले प्रभात फेरी निकालिएको हो। वीरगंज स्थित घण्टाघर चौक‌बाट‌‌ निस्केको प्रभात फेरि माइस्थान,आदर्शनगर,घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर‌ चौकमा आइ सप्पन्न भएको थियो। प्रभात फेरिमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले आफ्नो मनतव्य राख्दै भने बिधमान […]

(ABC-Sanchar) बारा । जीतपुरसिमरा उपमहानगरपालिका छेत्री भित्र कार्यरत रहेको राहत तथा अस्थायी शिक्षकले बैशाख १३ गतेको नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभएसम्म संघर्षमा उत्रने उपमहानगरलाई चेतावनी दिएकाे छ ।   शुक्रवार सिमरामा सम्पन्न भएको शिक्षक संगठनको एकता भेलाले राहत तथा अस्थायी शिक्षकको म्याद थप गर्नुपर्ने नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका […]

error: Content is protected !!