l ABC (क्राईमबिट) पर्सा । कालिकामाई गाउँपालिका वडा नं.१ स्थित नहर सडक खण्डमा १२ गते अनदाजी १० बजेको समयमा आशवारी चौकी बाट खाटिएकाे नियमित प्रहरी टालिले चेकिङ्ग काे क्रममा शंकास्पदरूपमा आएका BR22AT 8498 नम्बरको माेटरसाईकल रोकी चेकजाँच गर्दा वर्ष २१ को अनिल पासवानलाई चेकजाँच गर्दा निजले ढाडमा पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखिएको लागु […]
ABC (क्राईमबिट) बारा । विश्रामपुर गाउँपालिका वडा नं.३ मुसहर्वा टोल स्थित सडक खण्डमा मिति २०८०/०२/१० प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको प्रहरी टोलीले पैदल यात्री तथा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आएका पैदल यात्री जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१२ गोद्राङ बस्ने अंन्दाजी वर्ष २३ को पासाङ तामाङले लगाएको पाइन्टको खल्तीमा लुकाई छिपाई ल्याएको […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज आइपिएल अन्तर्गत बुधबार राति भएको मुम्बई र लखनउबीचको म्याचमा अनलाइन सटाबाजी गर्ने ४ जनालाई वीरगञ्ज–१५ स्थित सञ्जय श्रीवास्तवको घर बाट प्रहरीले पक्राउ गरेका थिए । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका वडा नाे.४ का सरोज साह,सर्लाही रामनगर गाउँपालिका वडा नाे.६ काे सन्तोष कुमार यादव,जिल्ला पर्सा वीरगन्ज महानगरपालिका–२४ का धुरेन्द्र यादव र […]
(सागर थापा) कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाको निरीक्षण गर्नु भएको छ । निरीक्षणको सिलसिलामा कार्यालयको सम्पूर्ण शाखाहरु हिरासत ब्यारेक कम्पाउण्डको निरीक्षण गरी जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता,प्रहरी काम कारवाहीमा […]
(ABC-Sanchar) पर्सा । बिरगंज नारायणी यातायात ब्यवस्था कार्यालय पर्सामा तीन कर्मचारी वर्षौ देखि एउटै शाखामा रहि काम गरी रहेको पाइएको छ। सब भन्दा बडि भ्रष्टाचार हुने कार्यलयको रुपमा रहेको यातायात कार्यलयमा कर्मचारीको वर्षौ देखि सरुवा नभइ एउटै शाखामा काम गरी रहनु शंकाको बिषय भनेको छ। नारायणी यातायात कार्यलय पर्सामा लाईसेन्स फांट तर्फका तीन जना […]
(ABC-Sanchar) काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा दर घटाउने निर्णय गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ। मन्त्रालयका सूचना अधिकारी खगेन्द्र […]
(सिर्जना थापा) दाङ । राप्ती गाउँपालिका स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक धार(वाली विज्ञान) का विद्यार्थीहरुले पढ्दै कमाउदै गरेका हुन् । विद्यालयमा २०७३ सालदेखी कृषि वाली विज्ञान पढाइ हुदै आएको छ । विद्यार्थीहरुले पढाइको साथसाथै विभिन्न प्रकारका तरकारीहरु उत्पादन गर्दै आएका छन् । कृषि वालि विज्ञान अन्तरगत कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले […]
(ABC-Sanchar) काठमाडौं । भारत सरकले देशमा उत्पादन भएका रोकीको औषधी कफ सिरप अन्य देशमा नियर्नत गर्न प्रतिबन्ध लगाएको छ । सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र कफ सिरप अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीनजनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको छ। वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदीश ठाकुरलाई मङ्गलवार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार नै निलम्बन गरेको थियो। चेक बाउन्स (बैंकिङ कसुर)सम्बन्धी मुद्दाका जाहेरकर्ताले प्रतिवादी […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।