(ABC-Sanchar) काठमाडौँ– पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्। प्रहरी उच्च अधिकारीसहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट […]
(ABC-Sanchar) काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध दुई दिनअघि पेश गरेको रिट मंगलबार दर्ता भएको हो । उनले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी छन् । रिटमाथि बुधबार पेशी तोकिएको छ । कडायत २०७२ […]
ABC (क्राईमबिट) मोरङ । बिराटनगर महानगरपालिका-१५ बाट १० लाख भन्दा बढीको अबैध समान ओसार पसारमा संग्लग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहवाट खटिएको प्रहरी टोलीले सुनसरीको गढी गाउँपालिका-२ का २६ बर्षीय सुरज चौधरी र भारतिय नागरीक ४० बर्षीय ओमप्रकाश यादवलाई बिहान सवा १२ […]
ABC (क्राईमबिट) महोत्तरी । मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ। जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल […]
(ABC-Sanchar) लुम्बिनी । जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जन निर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय […]
(ABC-Sanchar) काठमाडौं । जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको हो । लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइपछि सर्दै गएको छ । जिल्ला अदालत काठमाडौँमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन । जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ। सन्दीपले मुद्दाका कारण खेलमा […]
(ABC-Sanchar) बझाङ । साइपाल गाउँपालिका ४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् । २६ वर्षीया रोकायाले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले शुरुमा बेस […]
(ABC-Sanchar) काठमाडौँ । सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लास्टिक प्रयोग गर्न नपाउने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन्।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा तयारी अघि बढेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सरुवाको विषयमा छलफल चल्दै आएको स्रोत बताउँछ । एसपी सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरु पनि फेरिने छन् । सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, डोटी, कास्की, भक्तपुर लगायत जिल्लाका एसपीको […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्जको जयसपुरबाट एक हुल आएको युवाहरुले सदरलाइनमा स्थानिय एक व्यापारीलाई एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो । अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो । पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु […]