ABC (क्राईमबिट) बाँके । नेपालगन्जको जयसपुरबाट एक हुल आएको युवाहरुले सदरलाइनमा स्थानिय एक व्यापारीलाई एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो । अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो । पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्जको जयसपुरबाट एक हुल आएको युवाहरुले सदरलाइनमा स्थानिय एक व्यापारीलाई एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो । अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो । पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु मिलेर […]
ABC (क्राईमबिट) गोरखा । भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा […]
(सागर थापा) दाङ । १६ औँ गणतन्त्रण दिवस २०८० को अवसरमा जिल्ला समारोह समिति दाङको आयोजना तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको नेतृत्व एंव स्थानीय जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, नेपाल प्रहरी,सशस्त्र प्रहरी, पत्रकार लगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालय दाङबाट तुलसीपुर चोक, दामोदर चोक, शहिद गेट […]
(सागर थापा) दाङ । नारायणपुर १६ औं गणतन्त्र दिवशकाे शुभ अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नं.-२ दाङ बाट सेवाघरका आमाबुवा तथा छाेराछाेरीहरुकाे लागि अति आवश्यक खाद्यान्न सामाग्री :- १.चना :-५ के.जि २.दाल :-५ के.जि ३.केराउ :-५ के.जि ४.मिक्स मसला :-५००जि ५.जिरा :-२५०जि ६.मेथि:-५००जि ७.साेयाविन :-:-५ के.जि ८.तेल:-५लिटर ९.भुजा:-१०प्याकेट १०.नमकिन:-२के.जि ११.नुहाउने साबुन:-१० पिस १२.लुगा धुने साबुन :-१काट्टुन […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिकाको प्रमुख भन्सार नाकामा रहेको इनर्वा चौकिको प्रमुख वरिष्ठ साई बिनोद काफले ले कमान्ड सम्भालेदेखी सिमावर्ती छेत्रमा अबैध तसकरी लागयतको अपराधीक क्रियाकलाप हरु धेरै नैई कम भएको स्थानीय जनताले जानकारी गराएका छन। भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु लयाउने कामहरु हुनेगरेकाे थाहा पाएपछि इनर्वा प्रहरी चौकीको कार्यालय प्रमुख बरिस्ठ साई बिनोद […]
ABC (क्राईमबिट) रौतहट । जिल्लामा एकजना वडा अध्यक्षले ऋण मिनाहा गराउने र मुद्दा मिलाइदिने भन्दै एकल महिलालाई पटक– पटक यौन सम्बन्ध बनाउनका लागि प्रस्ताव राख्दै आएको खुलेको छ । जिल्लाको बृन्दावन नगरपालिका–७ का वडाअध्यक्ष मदन पाल भनिने जगरनाथ प्रसाद भेडिहरले आफनै गाउँकै एक एकल महिलालाई सहकारी संस्थाबाट लिएको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ […]
ABC (क्राईमबिट) महोत्तरी । प्रहरीले पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा गए राति २२ कार्टुन जाँड–रक्सी र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले बताउनुभयो । भारतको बिहार राज्यमा जाँड–रक्सी प्रतिबन्धित रहेको अवस्थामा नेपालबाट भारततर्फ लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र समान छाडेर भागेका […]
(ABC-Sanchar) जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नाे–२४ बसहियाकाे स्थानीयवासीहरु वडा अध्यक्ष उपेन्द्र सहनीमाथि कारबाहीको माग गरेका छन् । आइतबार बसहियाबाट निस्केको विरोध जुलुश जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले सार्वजनिक जग्गामा जातीय अतिक्रमण गर्न पाइदैन, भ्रष्ट वडाध्यक्षलाई कारबाही गर, सामाजिक सदभाव कायम गरलगायतकाे मागसहितको प्लेकार्ड बोकेर […]
ABC (क्राईमबिट) काठमाडौं ।वराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८० जेठ ०१ गते बाट सञ्चालित २० कार्यदिन अवधिको “Strategic Command and Managejment (SCM) तेस्रो समूह (DIGP/SSP) अन्तर्गत आज मिति २०८० जेठ १४ गते आईतबार “शान्ति सुरक्षाको वर्तमान अवस्था, विद्यमान चुनौती र सामना गर्नका लागि अपनाउनुपर्ने आवश्यक रणनीतिहरु” बिषयमा Panel Discussion कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा […]