०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाचार

दाङ जिल्ला ट्राफिकले लकडाउन उल्लंघन गर्ने अटोहरु नियन्त्रणमा

(सागर थापा) दाङ । कोरोना महामारी बढिरहेको भन्दै लकडाउनको बेला नियम मिचेर अटो रिक्सा चलाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अटो रिक्साहरु नियन्त्रणमा लिएको छ । लकडाउन उलंघन गरेर अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभएको छ । सरकारले […]

(ABC-Sanchar) कर्णाली । गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मत राखे । कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएका […]

(ABC-Sanchar) काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताए […]

ABC (क्राईमबिट) चितवन । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो। घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो […]

(ABC-Sanchar) काठमाडौं । चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ एसपी श्याम कृष्ण अधिकारीले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । आजै बाँकेबाट सरुवा भई जान लागेका एसपी ओमबहादुर रानालाई बिदाई गरिएको छ । एसपी रानाको प्रदेश प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ । एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आएका हुन् […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यकाका तीन जिल्लामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी रहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भएको छ । यद्यपि निर्णय भने भइसकेको छैन । उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृह मन्त्रालयको निर्णय आइसकेको छैन । उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि […]

(ABC-Sanchar) पर्सा । वीरगंज महानगरपालिका ३१ बेलवामा ग्रेभल सडक निर्माणमा अनियमितता भएको छ। कालोपत्र सडकदेखि ड्यामसम्म ग्रेभल भर्ने कार्यको लागि उपभोक्ता समितिमार्फत महानगरपालिकाले २२ लाख १८ हजार रुपैयाँमा काम लगाएको थियो। उपभोक्ता समितिको सम्झौतामा सो सडकखण्डमा चार इन्च ग्रेभल भर्नुपर्नेमा सो अनुरूपको कार्य नभएको स्थानीयले गुनासो गरेका छन्। उपभोक्ता समितिको अध्यक्ष बनाइएको महम्मद हैदर अली […]

(ABC-Sanchar) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं१० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन भएको छ। प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी को प्रमुख अतिथि मा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो सो सभा लाइ सम्बोधन गर्दै नगर प्रमुख बिजय सरावगी ले वडा नं १० पुर्ण रुपमा बालबालिका लाइ खोप […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको एक वर्षीय कार्यकाल पूरा भएको छ । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एक बर्षे कार्यकाल पूरा भएको भन्दै आफ्नो फेसबुकमा बाँके बासीलाई धन्यवाद दिएका छन्। एकबर्षे अबधिमा जिल्लाको शान्ति सुरक्षा, […]