२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

समाचार

डीआईजी हरुको सरुवा लुम्बिनी प्रदेशमा थापा महानगरीय प्रहरी रानीपोखरीमा सिंह

(सागर थापा) काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलिले खगराज अधिकारी गृहमन्त्रीमा नियुक्ति गरेपछी लामो समय देखि रोकिएको नेपाल प्रहरी डीआईजी को सरुवा सिफारिस भएको छ । गृह मन्त्रालयले ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा सिफारिस गरेको छ । धीरज प्रताप सिंह को महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा सरुवाको सिफारीस भएको छ । त्यस्तै […]

(ABC-Sanchar) दाङ । राप्ती नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारजनाको सकुशल उद्धार भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेकाहरुको उद्धार गरेको हो । दाङको लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ […]

(ABC-Sanchar) डोटी । आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो। पक्राउ […]

(ABC-Sanchar) धनगढी । कर्णाली नदीमा पानीको सतह बढेपछि राजापुर नगरपालिकाका नदीतटीय क्षेत्रमा बाढी आउने सम्भावना बढेको छ । सोमबारदेखि निरन्तर परेको वर्षापछि कर्णाली नदीमा पानीको बहाब बढेको छ । नदीको बहावले राजापुर नगरपालिका–१ तिउनी घाट स्थित कटान गरेको छ । तटबन्धनको कार्य समयमा सम्पन्न नहुँदा नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन् । नदीले गरेको […]

(सागर थापा) दाङ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउदै असार ८ गते सम्म जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडे्लले जानकारी दिनुभएको छ । बैठकले ब्यबसाय बिहान ६ बजेदेखी १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखी १ बजेसम्म आंशिक रुपमा […]

ABC (क्राईमबिट) कपिलवस्तु । श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या, श्रीमतीसहित १० जना पक्राउ कपिलबस्तु ३१ जेठ । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका– ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको […]

ABC (क्राईमबिट) काठमाडौं । साढे १३ महिना वितिसक्दा पनि नभएको नेपाल प्रहरीका डीआईजीहरुको सरुवा अझै एक सातासम्म रोकिनसक्ने सम्भावना छ । यसअघि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका कारण प्रधानमन्त्रीले चासो नदिँदा सरुवा रोकिएको थियो । तर, गृहमन्त्रीमा खगराज अधिकारी नियुक्ती भएसँगै लामो समयदेखि रोकिएको सरुवा हुने अपेक्षा गरिएको छ । प्रहरीमा एक […]

  बाँके । फेरि एक साता निषेधाज्ञा थपिएको छ । कोभिड १९ संक्रमणको दर क्रमशः घट्दै गएको देखिएपनि जोखिमको अवस्था अझै कायमै रहेकाले रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई बाँके प्रशासनले असार ७ सम्म निरन्तरता दिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सातामा निषेधाज्ञा बढाउँदै लगेको छ । तर, यसपटकको […]

ABC (क्राईमबिट) धनगढी । कञ्चनपुर प्रहरीले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङ पक्राउ परेका हुन्। गुरुङमाथि एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ। उनले बालिकालाई फकाएर जबरजस्ती करणी गरेको बताइएको छ। बालिकालाई फकाएर जबरजस्ती करणी गरेको भन्ने खबर आएपछि […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँके अन्तरगत प्रहरीका लागि फत्तेपुरमा बनाइएको नयाँ भवन एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को नवनिर्मित प्रहरी कार्यालय भवनको गाउँपालिका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रहरी प्रमूख एसपी ओम बहादुर राना लगाएत संयुक्त रुपमा उद्घाटन गरिएको छ । भवन […]