कोरोनाको त्रासले दाङमा बिहीबार देखि दाङ देउखुरी ग्यास बिक्रता संघले ग्यास ढुवानी सेवा बन्द गरेको छ । विश्व भरी फैलिएको कोरोना भाइरसको परिस्थितिको सामना गर्ने क्रममा ग्यास बिक्रेताहरु आफै संक्रमित हुन सक्ने र राज्यमा संक्रमण अझै बढ्ने सक्ने भन्दै चैत्र १३ गते देखि दाङ जिल्ला भरी ग्यास ढुवानीको सुबिधा बन्द गरिएको संघका महासचिब यादब श्रेष्ठले […]
देविराम कुसारी फुलवारी, चैत्र १३ । तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १३ फुलवारीमा आज कोरोना भाइरसका विरुद्ध्को सचेता अभियान गरिएको छ । वडा नम्वर १३ का वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको नेतृत्वमा पुलचौक वाट सुरु भएको सचेतना अभियानले वडाका विभिन्न वस्तीमा पुगी माइकिङ् गर्नुका साथै प्रचा पम्लेट वितरण गरी समुदायका व्यक्तिलाई सचेताना गराएको छ । अभियान टोलिले […]
कृष्णनगर, चैत्र १३ कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा मस्जिदका अध्यक्ष हरुको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी । विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित […]
काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, […]
काठमाडाैं राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो । पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आउनुभएका नम्रता राउत कहाँ बुधबार नै पराल सकिएको छ […]
काठमाडौं लकडाउनको अवस्थामा बैंकका निश्चित शाखाहरुले सेवा दिने भएका छन् । अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुल्ने भएका हुन्। कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन्। नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ। उपप्रधान […]
अजय मिश्र, कृष्णनगर, चैत्र १३ कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारत बाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ । कृष्णनगर नगरपालिका का नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ । भारत बाट आउने नेपाली लाई प्रहरीको सहयोगमा […]
स्थानीय तहमा.. व्यवस्थापन गर्न सकेका छैनन् कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् । कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा […]
दुधौली नगरपालिका१गिचियानीमा गएराति हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय देवु धामी र उनकी श्रीमती ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन्। घाइते दुबैलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पताल लगिएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए। राति घरमै सुतेको बेला हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन्। देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट […]
दाङको बेलझुण्डीमा आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा ३० बेडको आइसोलेसन कक्ष सञ्चालनमा आएको हो । प्रदेश नम्बर ५ को सरकारको सक्रियतामा आयुर्बेद शिक्षण अस्पतालमा आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । कोरोना भाइरसका संक्रमित बिरामीको उपचारका लागि तयार गरेर आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । प्रदेश नम्बर ५ ले […]